huatong
huatong
avatar

Dhuwai Dhuwa

Anil Singhhuatong
wildmof3huatong
الكلمات
التسجيلات
Ooh-ho

Ooh-ho

धुवौधुवाँमा उडी गए ति सपनाहरू

बगीगए तिम्रा ति वाचाकसमहरू

घुटि-घुटि यो अँध्यारोमा बाँच्न किन चहान्छौ?

कहाँ छौ तिमी, कति भुलाउछौ आफूलाई?

एक दिन त सामना गर्नु पर्छ दर्पणमा, तिमीलाई

धुवौधुवाँमा उडी गए ति सपनाहरू

के थियौ? के भयौ?

तिमी हात त्यसै छोडी नदेऊ

हौसला त्यसै दोहोरिन देऊ

बाहिर आई जिउन सिक

जीवनको आन्नद तिमी लिन सिक यहाँ, हो

धुवौधुवाँमा उडी गए ति सपनाहरू

आफन्तहरूको आँखामा हेर, आँसु सबै सुकि सक्यो

तर तिमी आफैमा मस्त छौ, छोडी देऊ ति नशाका मेलहरू

ढिलो भाको छैन, साथी शिर उठाइ बाँच्न सिक, हो

धुवौधुवाँमा

बाँच्नु त एक चोटी नै हो, पछिको कसलाई थाहा छ र

शिशिर नि सधैँ होइन यहाँ, बसन्त पनि आउछ तिमीलाई शृङ्गार न

आऊ मेरो हातमा तिमी हात राख

भुल त सबै बाट भएकै छ नि, तर तिमी नआत्त

المزيد من Anil Singh

عرض الجميعlogo