huatong
huatong
avatar

Jaba Jaba Timro satha

Anju Panta/suresh lamahuatong
boekenwereldhuatong
الكلمات
التسجيلات
नमस्ते

नेपाली फिल्म : जोनी जेन्टलम्यान

Vocals: अन्जु पन्त सुरेश लामा

Track upload

SSSG prem lama

जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो ....

हुम्म जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो

धरो धर्म मेरो जीन्दगी काँया पलट भयो

यस्तै मायाँ गरिरहु अंगालोमा बेरिरहू

सधै तिम्रै हु....ने मन छ

यो मनले सधैलाई मायाँ गर्दै तिमीलाई

ढुकढुकी बनाउछु भन्छ

यस्तै मायाँ गरिरहु अंगालोमा बेरिरहू

सधै तिम्रै हु....ने मन छ

यो मनले सधैलाई मायाँ गर्दै तिमीलाई

ढुकढुकी बनाउछु भन्छ

Music

Follow: SSSG prem Lama

लाग्छ मलाई मेरो जिबन

फिक्का रहेछ पहिले...

ह्म्म्म लाग्छ मलाई मेरो जिबन

फिक्का रहेछ पहिले..

स्वर्ग झै आभास हुन्छ आफ्नै जीन्दगी अहिले

यस्तै मायाँ गरिरहु अंगालोमा बेरिरहू

सधै तिम्रै हु....ने मन छ

यो मनले सधैलाई मायाँ गर्दै तिमीलाई

ढुकढुकी बनाउछु भन्छ

Music

Follow: SSSG prem Lama

तिम्रो साथ छ मधुमास छ

न्यानो न्यानो मिठास छ

तिम्रो साथ छ मधुमास छ

न्यानो न्यानो मिठास छ

तिमी छौ र त मेरो जीन्दगानी खास छ

यस्तै मायाँ गरिरहु अंगालोमा बेरिरहू

सधै तिम्रै हु....ने मन छ

यो मनले सधैलाई मायाँ गर्दै तिमीलाई

ढुकढुकी बनाउछु भन्छ

Music

हुम्म जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो

धरो धर्म मेरो जीन्दगी काँया पलट भयो

यस्तै मायाँ गरिरहु अंगालोमा बेरिरहू

सधै तिम्रै हु....ने मन छ

यो मनले सधैलाई मायाँ गर्दै तिमीलाई

ढुकढुकी बनाउछु भन्छ

यस्तै मायाँ गरिरहु अंगालोमा बेरिरहू

सधै तिम्रै हु....ने मन छ

यो मनले सधैलाई मायाँ गर्दै तिमीलाई

ढुकढुकी बनाउछु भन्छ

Thankyou

The End )

المزيد من Anju Panta/suresh lama

عرض الجميعlogo