🙏DARSHAN NAMASTEY🙏
Track ► 47
Song ► Pardaina Pardaina
Vocal ►🎙️🎙️🎙️
Female ► Benisha Poudel
Male ► Suresh Lama
Lyrics ► Saroj Oli
Music ► Dipak Sharma
Actors ► Paul Shah, Garima Sharma
Edited ► RN Basnet
Upload ► Neeraj Chhetri
पर्दैन पर्दैन मलाई फकाउँन
पर्दैन पर्दैन मलाई फकाउँन
म त सधै तिम्री नै हाे
सजिलाे छैन जीवन तिमी बिनाको
पर्दैन पर्दैन मलाई फकाउँन
म त सधै तिम्रो न हाे
सजिलाे छैन जीवन तिमी बिनाकाे
पर्दैन पर्दैन मलाई फकाउँन
पर्दैन पर्दैन मलाई फकाउँन
Edited ► RN Basnet
Upload ► Neeraj Chhetri
From ► Sadiya Assam 🇮🇳
RM I'd ► 1227259
ढुङगालाई माटाेकाे भर
माटाेलाई ढुङगाकाे भर
त्यस्तै लाग्छ मलाई तिम्राे भर
पृथ्वीलाई सुर्यकाे भर
चन्र्दमालाई पृथ्वीकाे भर
यस्तै लाग्छ मलाई तिम्रो भर
पर्दैन पर्दैन मलाई रिझाउन
पर्दैन पर्दैन मलाई रिझाउन
म त सधै तिम्री नै हाे
सजिलाे छैन जीवन तिमी बिनाकाे
पर्दैन पर्दैन मलाई फकाउँन
पर्दैन पर्दैन मलाई फकाउँन
Edited ► RN Basnet
Upload ► Neeraj Chhetri
From ► Sadiya Assam 🇮🇳
RM I'd ► 1227259
तिम्रो हाथ समाएर
उठन खाेजेकाे छु
बिचमा हाथ नछाेड हैं
मेरा सुन्दर सपनाहरू
पुरा गर्न खाेज्दै छु
बाचा कसम नतोड हैं
पर्दैन पर्दैन मलाई लोभ्याउन
पर्दैन पर्दैन मलाई लोभ्याउन
म त सधै तिम्री न हाे
सजिलाे छैन जीवन तिमी बिनाकाे
पर्दैन पर्दैन मलाई फकाउँन
पर्दैन पर्दैन मलाई फकाउँन
🙏नमस्ते 🙏
फेरी भेटौला