huatong
huatong
avatar

Sai Pani Yemale Ho Mai Pani Yemale_Bibesh Rana Magar

Bibesh Rana Magarhuatong
➳ᴹᴿ🅿🅴🆁🅵🅴🅲🆃❡🄼🄸🄻♫huatong
الكلمات
التسجيلات
हजुरबाले भन्नु हुन्छ सुर्यमा भोट हाल्ने

हजुरआमा भन्नुहुन्छ एमालेहो पाल्ने

भोट हाल्न लाहुरबाट आउछु भन्छन दाइले

एमालेकै झन्डा बोकी हिनेकोछ भाइले

हजुरबाले भन्नु हुन्छ सुर्यमा भोट हाल्ने

हजुरआमा भन्नुहुन्छ एमालेहो पाल्ने

भोट हाल्न लाहुरबाट आउछु भन्छन दाइले

एमालेकै झन्डा बोकी हिनेकोछ भाइले

भोट केमा सुर्यमा

भोट केमा सुर्यमा

भन्छन आमा बाले

सै पनि एमाले मै पनि एमाले

सै पनि एमाले हो मै पनि एमाले

सै पनि एमाले हो मै पनि एमाले

music============

एउटा गाउमा एउटा डाक्टर कार्यक्रम आयो

मुटु क्यान्सर मिर्गौलाको फ्री दबाई पायो

ढलेको त्यो धरहरा बनाउने कुरा

एमालेको सरकार आए हुन्छ सबै पुरा

एउटा गाउमा एउटा डाक्टर कार्यक्रम आयो

मुटु क्यान्सर मिर्गौलाको फ्री दबाई पायो

ढलेको त्यो धरहरा बनाउने कुरा

एमालेको सरकार आए हुन्छ सबै पुरा

भोट केमा सुर्यमा

भोट केमा सुर्यमा

सबले भन्न थाले

सहि पनि एमाले

मैपनी एमाले

सहि पनि एमाले हो मैपनी एमाले

सहि पनि एमाले हो मैपनी एमाले

music=================\

विमानस्थल,सडक कृषि पर्यटन सिचाई

शिक्षा, स्वाश्थ्य

खानेपानी , उद्योग सरसफाई

शान्ति अनि समुन्नती हाम्रो मूल मर्म

जनताको सेवा गर्ने एमालेको धर्म

विमानस्थल,सडक कृषि पर्यटन सिचाई

शिक्षा, स्वाश्थ्य

खानेपानी , उद्योग सरसफाई

शान्ति अनि समुन्नती हाम्रो मूल मर्म

जनताको सेवा गर्ने एमालेको धर्म

भोट केमा सुर्यमा

भोट केमा सुर्यमा सबले भन्न थाले

सहि पनि एमाले मैपनि एमाले

सहि पनि एमाले हो मैपनि एमाले

सहि पनि एमाले मैपनि एमाले

सहि पनि एमाले हो मैपनि एमाले

सहि पनि एमाले मैपनि एमाले

सहि पनि एमाले हो मैपनि एमाले

सहि पनि एमाले हो मैपनि एमाले

सहि पनि एमाले हो मैपनि एमाले

सहि पनि एमाले हो मैपनि एमाले

सहि पनि एमाले हो मैपनि एमाले

सहि पनि एमाले हो मैपनि एमाले

المزيد من Bibesh Rana Magar

عرض الجميعlogo