huatong
huatong
الكلمات
التسجيلات
DJ Bishow, pump that sh-

यो गीत तिमीलाई (तिमीलाई), तिमी मेरो, म तिम्रै (तिम्रै)

यो मेरो मुटु धड्किन्छ तिम्रै चालमै (चालमै)

तिमीलाई थाहा छैन, the way we light each other

Baby, we're so fine, हैन र? (We're so fine)

हामी लडेर फुट्छौँ, एकअर्कालाई नानाथरी, के-के भन्छौँ (भन्छौँ)

फेरि आउँछौ तिमी अँगालोमा (अँगालोमा), सिकाउँछौ मलाई माया दिन (माया दिन)

तिमीबिना अधूरो छ मेरो मुटु, तिमीलाई यो कुरो

थाहा छ कि थाहा छैन? (Ooh)

मेरो मायालु, आदलु, मेरो सबै भाको कुरा

त्यो गाजलु आँखाले यतातिर पनि हेर

मेरो मायालु, आदलु, मेरो सबै भाको कुरा

त्यो गाजलु आँखाले यतातिर पनि हेर

Yeah, फनक्क फर्केर हेर तिमी (फनफन)

नजानदिनू समय यहाँ खेर तिमी (done)

हावाहुरीमा समात्ने आड हौ

निसाना नचुक्ने तीरको तिमी वाण हौ

छाड्छौ कि भन्ने तिम्लाई भ्रम भो

सारा संसार लड्न तयार, म तिम्रो Rambo

मायापिरती हैन हाम्रो एकछिनको

नशा छोडेको त मति लाग्न थाल्यो तिम्रो

कसरी पोखूँ मेरा मनका भावना? (यी भावना)

चल्दा छायामुनि अँगालोमा बाँध ल (मलाई बाँध न)

चाहन्छौ के? पूरा गर्छु चाहना

जहाँ छौ, आइदिन्छु, तिमी नै मेरो साधना

आएर बसिदेऊ एकैछिन, टाढा गएर सताउँछौ किन?

माया मुटुभरि तिम्लाई दिन, यसरी मलाई तड्पाउन कहाँ पाइन्छ र

तिमीलाई अरू किन चाहिन्छ र जब छु म अगाडि?

किन डुलाउँछौ तिम्रा आँखा ती वरिपरि? (किन डुलाउँछौ?)

भेट्न आउँछु तिम्लाई साँझको झरी बनी

मेरी मायालु

(मेरी माया, मेरी माया, मेरी माया)

मेरो मायालु

(Ooh, ooh)

मेरो मायालु, आदलु, मेरो सबै भाको कुरा

त्यो गाजलु आँखाले यतातिर पनि हेर

(मेरो मायालु, आदलु, मेरो सबै भाको कुरा)

(त्यो गाजलु आँखाले यतातिर पनि हेर, ooh, ooh)

मेरी मायालु

(मेरी माया, मेरी माया, मेरी माया)

(Ooh, ooh)

मेरो मायालु

المزيد من DJ Bishow/Yabesh thapa/Bizen

عرض الجميعlogo