huatong
huatong
melina-rainishan-bhattarai-poi-bhane-huncha-cover-image

Poi Bhane Huncha

Melina Rai/Nishan Bhattaraihuatong
budenheimer2huatong
الكلمات
التسجيلات
कालो केशमा रातो फूल डोरीले गाँसेको (डोरीले गाँसेको)

कालो केशमा रातो फूल डोरीले गाँसेको

किन हौ र मेरी माया मुसुक्कै हाँसेको?

माया लाउने भा सुटुक्कै लाइहाले हुन्छ, लाइहाले हुन्छ

माया लाउने भा सुटुक्कै लाइहाले हुन्छ

घरजम गर्ने भा सुटुक्कै पोई भने हुन्छ

घरजम गर्ने भा सुटुक्कै पोई भने हुन्छ

ए, सुन, सुन, घरजम गर्ने भा सुटुक्कै पोई भने हुन्छ

तिमी किन यति धेरै चञ्चले भाका छौ?

तिमी किन यति धेरै चञ्चले भाका छौ?

कि त दिउँसै तीनपाने लाएर आका छौ?

तिमीसित माया लाउँदा छोड्छौ कि के थाहा? छोड्छौ कि के थाहा?

तिमीसित माया लाउँदा छोड्छौ कि के थाहा?

भो मलाई चाहिँदैन तिमीजस्तो केटा

भो मलाई चाहिँदैन तिमीजस्तो केटा

भो मलाई चाहिँदैन तिमीजस्तो केटा

ढल्किएर जवानी के विधि छल्कायौ (के विधि छल्कायौ)

ढल्किएर जवानी के विधि छल्कायौ

फूलझैँ फुल्यौ, भमरा के साह्रो पल्कायौ

तिम्ले सोच्याजस्ती केटी हुँदै हैन म त

मलाई लाने ठूलो आँट छैन तिमीसित

उता तिम्रो अर्कै होला, ठिक्क पार्छौ यता, ठिक्क पार्छौ यता

उता तिम्रो अर्कै होला, ठिक्क पार्छौ यता

भो, मलाई चाहिँदैन तिमी जस्तो केटा

भो, मलाई चाहिँदैन तिमी जस्तो केटा

ए, भो, मलाई चाहिँदैन तिमी जस्तो केटा

तिम्रो, मेरो जोडी मिल्ने कुरै छैन कान्छा (कुरै छैन कान्छा)

ए, तिम्रो, मेरो जोडी मिल्ने कुरै छैन कान्छा

खै किन यो मनले भन्छ, "तिम्ले छोडी जान्छ"

ढुक्क भई बस कान्छि, गर्ने छैन घात

देउतासँग मागेको छु केवल तिम्रै साथ

मरिजाने जिन्दगी यो कसले देख्या हुन्छ? कसले देख्या हुन्छ?

मरिजाने जिन्दगी यो कसले देख्या हुन्छ?

घरजम गर्ने भा सुटुक्कै पोई भने हुन्छ

घरजम गर्ने भा सुटुक्कै पोई भने हुन्छ

ए, सुन, सुन, घरजम गर्ने भा सुटुक्कै पोई भने हुन्छ

भो मलाई चाहिँदैन तिमीजस्तो केटा

ए, सुन, सुन, घरजम गर्ने भा सुटुक्कै पोई भने हुन्छ

ए, भो मलाई चाहिँदैन तिमीजस्तो केटा

المزيد من Melina Rai/Nishan Bhattarai

عرض الجميعlogo