huatong
huatong
avatar

Yi Aakhama Timi Chhau

Melina Raihuatong
montana1935huatong
الكلمات
التسجيلات
यी आँखामा तिमी छ्यौ

यो मनमा तिमी छयौ,

यी आँखामा तिमी छ्यौ

यो मनमा तिमी छयौ

देखाउन पो त गाह्रो

देखाउन पो त गाह्रो

जीवनमा तिमी छयौ,

तिमी भएर मात्रै

जिन्दगीमा मजा छ,

तिमी भएर मात्रै

जिन्दगीमा मजा छ

बरु सासले दिन्छ धोका

बरु सासले दिन्छ धोका

तिमीले दिन्नौ थाह छ

यी आँखामा तिमी छ्यौ

यो मनमा तिमी छयौ...

भाग्य त छ कि छैन

तिमी त छयौ नि मेरो

कोहि हुन् कि नहुन् आफ्ना

तिमी त हौ नि मेरो

तिमी त हौ नि मेरो

भित्र मुटु छ कस्तो, यस्मा बरु छ शंका

मायामा मेरो कहिल्यै, नहोस् कतै आशंका

नहोस् कतै आशंका

यी आँखामा तिमी छ्यौ

यो मनमा तिमी छयौ...

मायामा रम्दछु म, मायैले प्यास मेट्छु

टाढै भए नि तिमी, बतास बनेर भेट्छु

बतास बनेर भेट्छु

तिमी सँगै भयौ कि,सजिलो हुन्छ बाटो

देखे तिमीलाई दुखी, रुन्छु म तिम्रो साटो

रुन्छु म तिम्रो साटो

यी आँखामा तिमी छ्यौ

यो मनमा तिमी छयौ,

यी आँखामा तिमी छ्यौ

यो मनमा तिमी छयौ

देखाउन पो त गाह्रो

देखाउन पो त गाह्रो

जीवनमा तिमी छयौ

तिमी भएर मात्रै, जिन्दगीमा मजा छ

तिमी भएर मात्रै, जिन्दगीमा मजा छ

बरु सासले दिन्छ धोका

बरु सासले दिन्छ धोका

तिमीले दिन्नौ थाह छ

यी आँखामा तिमी छ्यौ

यो मनमा तिमी छयौ....

المزيد من Melina Rai

عرض الجميعlogo

قد يعجبك

Yi Aakhama Timi Chhau لـ Melina Rai - الكلمات والمقاطع