huatong
huatong
narayan-gopal-timro-jasto-mutu-cover-image

Timro Jasto Mutu

Narayan Gopalhuatong
stephani.romerohuatong
الكلمات
التسجيلات
तिम्रो जस्तो मुटु मेरो पनि

तिम्रो जस्तो मायाँ मेरो पनि

नबोलाउ मलाई निठुरी भनि

तिम्रो जस्तो बाधा मेरो पनि

तिम्रो जस्तो मुटु मेरो पनि

तिम्रो जस्तो मायाँ मेरो पनि

नबोलाउ मलाई निठुरी भनि

तिम्रो जस्तो बाधा मेरो पनि

तिमीलाई अँगाली कता कता

भागीजाने धोको मेरो पनि

तिमीलाई अँगाली कता कता

भागीजाने धोको मेरो पनि

तर पाउँमा दस्तुरको

तिम्रो जस्तो कली मेरो पनि

दुई प्राण एक नभए पनि

तिमीसितै बाँच्छ मेरो पनि

नबोलाउ मलाई निठुरी भनि

तिम्रो जस्तो बाधा मेरो पनि

तिम्रो जस्तो मुटु मेरो पनि ...

देवता त हैन म पनि

धेरै कम्जोरी छ मेरो पनि

देवता त हैन म पनि

धेरै कम्जोरी छ मेरो पनि

पीर वेदना तिम्रो जती

त्यती नै त छ यहाँ मेरो पनि

रातमा रोएछौ तिमी पनि

तिमी जस्तै रोएँ मै पनि

नबोलाउ मलाई निठुरी भनि

तिम्रो जस्तो बाधा मेरो पनि

तिम्रो जस्तो मुटु मेरो पनि ...

المزيد من Narayan Gopal

عرض الجميعlogo

قد يعجبك