huatong
huatong
avatar

Mayako Mukhaima chini Short

Prakash Saput/Sunita Dulalhuatong
paulfox5huatong
الكلمات
التسجيلات
मायाको मुखैमा चिनि

ट्रयाक अरेन्ज &अपलोड Royal SC

केटा: मेरा बाबै कति

सार्है मीठो बोलेको हो

मेरा बाबै कति सार्है मीठो बोलेको हो

बोली एसै मीठो हो कि चिनी घोलेको हो

लाउला कमिलो

मायाको मुखैमा चिनी

मीठो वचन हासेर बोल्दिने

मायाको मुखैमा चिनी

मीठो वचन हासेर बोल्दिने

मीठो वचन हासेर बोल्दिने

केटि: मान्छे पनि सोझी

म त सोझै हुन्छ कुरा

मान्छे पनि सोझी म त सोझै हुन्छ कुरा

तिम्ले जस्तो बुट्टा भर्न काहा जानेछु र

लाउला कमिलो

मायाको मुखैमा चिनी

चिनी भन्दा गुलियो गफ दिने

मायाको मुखैमा चिनी

चिनी भन्दा गुलियो गफ दिने

चिनी भन्दा गुलियो गफ दिने

ट्रयाक अरेन्ज &अपलोड Royal SC

केटा: प्यास मेट्ने

पानीले त भोक मेट्ने अन्न

प्यास मेट्ने पानीले त भोक मेट्ने अन्न

कसम तिम्लाई मन पराउछु सक्दिननी भन्न

लाउला कमिलो

मायाको मुखैमा चिनी

मीठो वचन हासेर बोल्दिने

मायाको मुखैमा चिनी

मीठो वचन हासेर बोल्दिने

मीठो वचन हासेर बोल्दिने

केटि: पातै फेर्ने पालुवाले

रातै फेर्ने घामले

पातै फेर्ने पालुवाले रातै फेर्ने घामले

बैश जोबन मन पराको बुझेको छु मैले

लाउला कमिला

मायाको मुखैमा चिनी

चिनी भन्दा गुलियो गफ दिने

मायाको मुखैमा चिनी

चिनी भन्दा गुलियो गफ दिने

चिनी भन्दा गुलियो गफ दिने

धन्यवाद ! ️

المزيد من Prakash Saput/Sunita Dulal

عرض الجميعlogo

قد يعجبك