huatong
huatong
avatar

Himal Lai Sachhi Rakhi

Prakash Shrestha/Deepa Jhahuatong
pastordlowehuatong
الكلمات
التسجيلات
हिमाललाई साक्षी राखी

आउ मीठो बाचा गरौं

दुईटा मुटु एउटै पारी

संगै बाँचौ संगै मरौं

हिमाललाई साक्षी राखी

आउ मीठो बाचा गरौं

दुईटा मुटु एउटै पारी

संगै बाँचौ संगै मरौं

संगै बाँचौ संगै मरौं .....

जिन्दगीलाई ईण्द्रेणीको

सातै रंगमा रंगाउ हामी

कल्पनाको स्वर्गलाई

संसारमै सजाउँ हामी

पिरतीको दुनियाँमा

अजम्बरी तारा बनौं

दुईटा मुटु एउटै पारी

संगै बाँचौ संगै मरौं

संगै बाँचौ संगै मरौं .....

नेपाली गीत संगीतलाई मायाँ गरौं !

स्वर्ग अझै सुन्दर हुन्छ

तिमीले पाईला टेकेपछी

अप्सरा नै लजाउँछन्

तिमीलाई देखे पछी

बाधा देखी बन्धन देखी

प्रेमलाई मुक्त गरौं

दुईटा मुटु एउटै पारी

संगै बाँचौ संगै मरौं

संगै बाँचौ संगै मरौं .....

हामी मरिगए पनि हाम्रो माया गीत बन्दै

हामी मरिगए पनि हाम्रो माया गीत बन्दै

बास्ना छरी आउने छ बसन्तको धून छर्दै

बास्ना छरी आउने छ बसन्तको धून छर्दै

जून जस्तै जगतभरी

जगमगाउँदो ज्योती छरौं

दुईटा मुटु एउटै पारी

संगै बाँचौ संगै मरौं

हिमाललाई साक्षी राखी

आउ मीठो बाचा गरौं

दुईटा मुटु एउटै पारी

संगै बाँचौ संगै मरौं

संगै बाँचौ संगै मरौं

المزيد من Prakash Shrestha/Deepa Jha

عرض الجميعlogo

قد يعجبك