huatong
huatong
avatar

Timro Sathma hasna paye

Pramod Kharel/Rejina Rimalhuatong
mynetinhohuatong
الكلمات
التسجيلات
म्युजिक

अरु पनि यतै Track को लागि मलाई

सम्झनुहोस फलो गर्न नभुल्नु होला

Follow me

तिम्रो साथमा हाँस्न पाए..

तिम्रो काखमा रुन पाए..

तिम्रो साथमा हाँस्न पाए..

तिम्रो काखमा रुन पाए..

सारा दुख हाँस्दै झेल्थे

जीवन साथी हुन पाए..

सारा दुख हाँस्दै झेल्थे

तिम्रो मान्छे हुन पाए

ओ...प्रिया तिमी नै हो मेरो संसार..

ओ...प्रिय तिमी नै हो जिउने आधार..

नया नया म्युजिक

अरु पनि यस्तै Track को लागि मलाई

सम्झनुहोस फलो गर्न नभुल्नु होला

Follow me

Sanum Limbu

तिमी बिना जीवन मेरो

रात जस्तै हुन्छ होला

तिमी बिना जीवन मेरो

रात जस्तै हुन्छ होला

हाँगाबाट छुटिएको

पात जस्तै हुन्छ होला

हाँगाबाट छुटिएको

पातजस्तै हुन्छ होला

तिम्रो मेरो मायाको फूल

माला जस्तै गाँस्न पाए

सारा बाधा हाँस्दै झेल्थे

तिम्रो बनि बाँच्न पाए

सारा बाधा हाँस्दै झेल्थे

तिम्रो बनि बाँच्न पाए

ओ...प्रिय..तिमी नै हो मेरो संसार

ओ...प्रिया..तिमी नै हो जिउने आधार

NNSG Sanum Limbu

गित सङ्गीत लाई माया गरौं!

Sanum Limbu

मैले देख्ने सपना छैन

तिमी बाहेक अरु कुनै

मैले देख्ने सपना छैन

तिमी बाहेक अरु कुनै

(मनको मालिक बनाउन छैन लायक अरु कुनै)२

तिर्खा लाग्दा मूलको पानी

तिम्रै हातले पिउन पाए

भाग्यमानी हुन्थे होला

तिम्रो बनि जिउन पाए

भाग्यमानी हुन्थे होला

तिम्रो बनि जिउन पाए

ओ...प्रिया.. तिमी नै हो मेरो संसार

ओ...प्रिया..तिमी नै हो जिउने आधार

ओ...प्रिय..तिमी नै हो मेरो संसार

ओ...प्रिय..तिमी नै हो जिउने आधार

ओ...प्रिया..तिमी नै हो मेरो संसार

ओ...प्रिया..तिमी नै हो जिउने आधार

धन्यवाद

See you फेरि भेटौला

المزيد من Pramod Kharel/Rejina Rimal

عرض الجميعlogo

قد يعجبك