huatong
huatong
avatar

Timro Muskan

Rajesh Payal Raihuatong
seacomer1huatong
الكلمات
التسجيلات
तिम्रो मुस्कान

तिम्रो माया

मेरो त

प्राण थियो प्रिय

तिम्रो मुस्कान

तिम्रो माया

मेरो त

प्राण थियो प्रिय

तिम्रो बोलि

तिम्रो सुबाश

मेरो त

प्राण थियो प्रिय

एउटा झोका

बतास झैँ

तिमी आयौ मेरो जीवनमा

एउटा झोका

बतास झैँ

तिमी आयौ मेरो जीवनमा

एउटा टुक्रा

बादल झैँ

तिमी आयौ मेरो जीवनमा

अजम्बरी याद बनि

बाँची रह्यौ

मेरो यो मनमा

तिम्रो मुस्कान

तिम्रो माया

मेरो त

प्राण थियो प्रिय

जलेर गए

खरानी भए

छिन भरमै मेरा आकंक्ष्या

ए नि लै लै

हो बरै बरै बरै

जलेर गए

खरानी भए

छिन भरमै मेरा आकंक्ष्या

कसैले पनि

दिन नपरोस

यस्तो कठोर परिक्क्षा

ऐया भन्दै

गयौ तिमी

छोडेर मलाई योवनमा

ऐया भन्दै

गयौ तिमी

छोडेर मलाई योवनमा

अजम्बरी याद बनि

बाँची रह्यौ

मेरो यो मनमा

तिम्रो हात

तिम्रो साथ

मेरो त प्राण थियो प्रिय

तिम्रो मुस्कान

तिम्रो माया

मेरो त

प्राण थियो प्रिय

المزيد من Rajesh Payal Rai

عرض الجميعlogo