huatong
huatong
avatar

Herda Herdai

Raju Lamahuatong
muthaigahuatong
الكلمات
التسجيلات
आआआआआ.........

हेर्दा हेर्दै ढल्क्यो जोवन

तर मन बुढो भएन

तर मन बुढो भएन

रम्दा रम्दै मायालु सँग

दिन बितेको थाहै भएन

तर मन बुढो भएन

म्युजिक ब्रेक

रमाइलो…........

लाग्छ मलाई...

सम्झिदा ति दिनहरु

मिठो लाग्छ फर्की हेर्दा

मायालुका मिठा मिठा बातहरु

बैश योवन भन्दा भन्दै

दिन बितेको थाहै भएन

तर मन बुढो भएन....

....ओ....

आआआआ...

हेर्छु

हेर्छु कता कता....

ऐनामा आफैलाई

पाउँछु....बदलिएको..

आफ्नै रुप थाहै नपाई

हिजो आज भोलि भन्दै

दिन बितेको थाहै भएन

तर मन बुढो भएन

तर मन बुढो भएन

तर मन बुढो भएन...

धन्यबाद

المزيد من Raju Lama

عرض الجميعlogo

قد يعجبك