huatong
huatong
الكلمات
التسجيلات
हेर.मायाको चिनो बोकि

देवि देवता, ढोगि

आए म तिम्रो छेउ...

त्यो जोबन मलाइ देउ...

हे.त्यो जोबन मलाइ देउ...

माया.मागेर पाइदैन...

चिनिजानेको छैन

जिस्किदै नजिक नआउ...

फर्केर घरै...जाउ...

फर्केर घरै..जाउ...

सुन.त्यो जोबन मलाई देउ...

भो.भो फर्केर घरै जाउ...

हुँम.खान्दानी केटा भन्दै ल्याए बाले

खान्दानी केटा भन्दै ल्याए बाले

मलाई त मन पर्ने गोरे..

तर पोइ पर्यो काले..ए काले...

सुन, काले भएनि के हुन्छर.

म त छु है दिलवाले दिल वाले...

तिम्रै लागि,साथी छाडी आए...

जिन्दगीको.गाडी मोडि आए..

मिठो बोलेर,फकाउन खोज्यौ...

लाटी हुँर म छक्काउन खोज्यौ...

होहो.तिम्रो लागि साथी छोडि आए...

जिन्दगीको, गाडी मोडि आए...

उँम,मिठो बोलेर फकाउन खोज्यौ...

लाटी हुँर म छक्काउन खोज्यौ...

हो तिम्रो दुख नि लिउला

संग संगै नि जिउला

भनेर आको छेउ...

त्यो जोबन मलाई देउ...

त्यो जोबन मलाई देउ...

ओहो.फर्केर घरै जाउ...

फर्केर घरै जाउ...

हुँम.खान्दानी केटा भन्दै ल्याए बाले

खान्दानी केटा भन्दै ल्याए बाले

मलाई त मन पर्ने गोरे..

तर पोइ पर्यो काले

ए काले...

सुन काले भएनि के हुन्छर.,

म त छु है दिल वाले दिल वाले..

तिम्रो बन्न भन के के गरौ...

पागल बनौ या पाउमा परौ...

ओहो,डर लाग्छ मन दुखाउने होकि...

भोलि गएर रुवाउने होकि...

होहो,तिम्रो बन्न भन के के गरौ...

पागल बनौ या पाउमा परौ...

होहो डर लाग्छ मन दुखाउने होकि..

भोलि गएर रुवाउने होकि...

हो.बनाउछु मनकी रानी

सुम्पेर जिन्दगानी

भनेर... आए छेउ ...

फर्केर घरै जाउ...

फर्केर घरै जाउ...

हे.त्यो जोबन मलाई देउ...

त्यो जोबन मलाई देउ...

हुँम.खान्दानी केटा भन्दै ल्याए बाले.

खान्दानी केटा भन्दै ल्याए बाले.

मलाई त मन पर्ने गोरे...

तर पोइ पर्यो काले.

ए काले...

सुन.काले भएनि के हुन्छ र

म त छु है दिल वाले

दिल वाले...

المزيد من Ram Chandra Kafle/Anju Panta

عرض الجميعlogo
Poe Paryo Kale لـ Ram Chandra Kafle/Anju Panta - الكلمات والمقاطع