huatong
huatong
ram-krishna-dhakal-bihana-uthne-bittikai-himal-dekhna-paaiyos-cover-image

Bihana uthne bittikai himal dekhna paaiyos

Ram Krishna Dhakalhuatong
pogamillhuatong
الكلمات
التسجيلات
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस

यि हातले सधैं सधैं नेपाल लेख्न पाइयोस

नेपाल लेख्न पाइयोस

नेपाली श्रम र सीपको प्रभाव

दिगन्त फैलियोस

नेपाली श्रम र सीपको प्रभाव

दिगन्त फैलियोस

मलाई टेकी खुड्किलो

यो देश माथि उक्लियोइस

नेपालको म सन्तती

सगर्व भन्न पाइयोस

सगर्ब भन्न पाइयोस

मलाई छैन चाहना मरेर स्वर्गमा पुगौं

मलाई छैन चाहना मरेर स्वर्गमा पुगौं

छ कामना यहि मेरो, बरु म नर्कमै परुँ

जहाँ पुगे पनि तर नेपाली भेट्न पाइयोस

नेपाली भन्न पाइयोस

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस

यि हातले सधैं सधैं नेपाल लेख्न पाइयोस

नेपाल लेख्न पाइयोस

नेपाल लेख्न पाइयोस

नेपाल लेख्न पाइयोस

المزيد من Ram Krishna Dhakal

عرض الجميعlogo

قد يعجبك