huatong
huatong
avatar

Chitko gunyo timile lagauda

Ram Krishna Dhakalhuatong
ouedr3002huatong
الكلمات
التسجيلات
नमस्कार

चलचित्र : सिमा रेखा

गायक गायिका : रामकृष्ण ढकाल संगीता राना

संगीत : शम्भुजीत बस्कोटा

हे हे हे हे, हे हे

ल ल ल ल, ल ल

छिट्को गुन्यो तिमीले लगाउदा

सानु तिमीले हुरुक्कै बनाउदा

छिट्को गुन्यो तिमीले लगाउदा

सानु तिमीले हुरुक्कै बनाउदा

सेती खोला तरौला...

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

कर्के नजर मलाई हेरदा

सानु तिमीले त्यसरी जिस्काउदा

कर्के नजर मलाई हेरदा

सानु तिमीले त्यसरी जिस्काउदा

सेती खोला तरौला...

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

जुनेली जस्तो चन्द्रमा जस्तो

तिम्रो त्यो मुहार

तिमी नै मेरो जिन्दगी हजुर

तिमी नै संसार

हो जुनेली जस्तो चन्द्रमा जस्तो

तिम्रो त्यो मुहार

तिमी नै मेरो जिन्दगी हजुर

तिमी नै संसार

माछी पर्यो जालैमा पैदमको तालैमा

माछी पर्यो जालैमा पैदमको तालैमा

सुन मेरो माया हजुर

सुन मेरो माया हजुर

कर्के नजर मलाई हेरदा

सानु तिमीले हुरुक्कै बनाउदा

सेती खोला तरौला

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

पहाडी झरना कलकल बग्छ

पिरती बोकेर

यो हाम्रो माया अजम्बरी छ

ईश्वरै भाकेर

हुम पहाडी झरना कलकल बग्छ

पिरती बोकेर

यो हाम्रो माया अजम्बरी छ

ईश्वरै भाकेर

देउराली र उकाली

चोखो माया बसली

देउराली र उकाली

चोखो माया बसली

बाँचौ हजुर माया साचेर

बाँचौ हजुर माया साचेर

चिट्को गुन्यो तिमीले लगाउदा

सानु तिमीले हुरुक्कै बनाउदा

सेती खोला तरौला

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

कर्के नजर मलाई हेरदा

सानु तिमीले त्यसरी जिस्काउदा

सेती खोला तरौला...

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

पापी मन कसरी बुझाउला

समाप्त

المزيد من Ram Krishna Dhakal

عرض الجميعlogo

قد يعجبك