huatong
huatong
avatar

Ma Bhanda Ni (Male Version)

Sabin Limbuhuatong
mustanghopperhuatong
الكلمات
التسجيلات
humm....Hum..Hum..Humm....Hum..Hum

Hum..Hum..Hum..Hum...Hum...Hum

Humm....Hum.Hum..Humm....Hum..Hum

Hum..Hum..Hum..Hum...Hum...Hum

म भन्दा नि धेरै राम्रो थियो होला र त

मैले भन्दा धेरै माया दियो होला र त

म भन्दा नि धेरै राम्रो थियो होला र त

मैले भन्दा धेरै माया दियो होला र त

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

धोका दिई धोका तिमी धोकेबाज भयौ

धोका दिई धोका तिमी धोकेबाज भयौ

म भन्दा नि धेरै राम्रो थियो होला र त

नत जीवन एक्लै कट्छ

नत तिम्रो माया घट्छ

जति बिर्सुं भन्यो त्यति

तिम्रो याद झनै बड्छ

नत जीवन एक्लै कट्छ

नत तिम्रो माया घट्छ

जति बिर्सुं भन्यो त्यति

तिम्रो याद झनै बड्छ

म भन्दा नि धेरै लायक थियो होला र त

मैले भन्दा धेरै खुशी दियो होला र त

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

धोका दिई धोका तिमी धोकेबाज भयौ

धोका दिई धोका तिमी धोकेबाज भयौ

म भन्दा नि धेरै राम्रो थियो होला र त

बरु पिडा मलाई नै होस्

आँशु पनि मेरो नै झरोस्

तिमी खुशी हुनु सधै

तिम्लाई दु:खि देख्न नपरोस्

बरु पिडा मलाई नै होस्

आँशु पनि मेरो नै झरोस्

तिमी खुशी हुनु सधै

तिम्लाई दु:खि देख्न नपरोस्

म भन्दा नि धेरै राम्रो थियो होला र त

मैले भन्दा धेरै माया दियो होला र त

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

मलाई छोड्ने यति ठुलो निर्णय लियौ

धोका दिई धोका तिमी धोकेबाज भयौ

धोका दिई धोका तिमी धोकेबाज भयौ

म भन्दा नि धेरै राम्रो थियो होला र त

المزيد من Sabin Limbu

عرض الجميعlogo