huatong
huatong
sambhu-rai-chitthi-timilai-lekhu-cover-image

Chitthi Timilai Lekhu

Sambhu Raihuatong
lilylo373huatong
الكلمات
التسجيلات
चिट्ठी तिमीलाई लेखुँ भन्छु

मनको कुरा मन मै रह्यो

चिट्ठी तिमीलाई लेखु भन्छु

मनको कुरा मन मै रह्यो

सम्झनाले सताई रह्यो, यो आँखाले हेरी रह्यो

मनको कुरा मन मै रह्यो

चिट्ठी तिमीलाई लेखुँ भन्छु

मनको कुरा मन मै रह्यो

मनको कथा लेखुँ भने, अधुरो नै रहन्छ कि?

मनको कथा लेखुँ भने, अधुरो नै रहन्छ कि?

यो आँखाले टोलाई रहे

बादल आइ छेकिन्छ कि?

कुन शब्दले लेखुँ त्यस्तो नबिझाउने काँडा जस्तो

चन्द्रमा झैँ मुस्कान तिम्रो

चिट्ठी तिमीलाई लेखु भन्छु

मनको कुरा मन मै रह्यो

फूल टिपी दिउ भने, सिरमा नलाई ओइलिन्छ कि?

फूल टिपी दिउ भने सिरमा नलाई ओइलिन्छ कि?

माया भनि बोलाऊ भने गाली कतै पाईन्छ कि?

मनमा के छ कुरा तिम्रो बोलाऊ भने छैन साइनो

मनको कुरा मन मै रह्यो

चिट्ठी तिमीलाई लेखुँ भन्छु

मनको कुरा मन मै रह्यो

सम्झनाले सताई रह्यो, यो आँखाले हेरी रह्यो

मनको कुरा मन मै रह्यो

मनको कुरा मन मै रह्यो

मनको कुरा मन मै रह्यो

मनको कुरा मन मै रह्यो

المزيد من Sambhu Rai

عرض الجميعlogo