huatong
huatong
satyakala-raimahesh-budathoki-ram-saili-dilai-kholera-cover-image

Ram saili dilai kholera

Satyakala Rai/Mahesh budathokihuatong
Nova_topra_limbuhuatong
الكلمات
التسجيلات
अप्लोड - कुसाङ चेम्जोङ

(केटा-१ को गाउने केटि-२ को गाउने)

१)राम साईली दिलै खोलेर

आउन नाचौ तालैमा कम्मर भाचेर

आउन नाचौ तालैमा कम्मर भाचेर

२)रामसाईला लानु के छर

नाचिदिउला तालैमा कम्मर भाचेर

नाचिदिउला तालैमा कम्मर भाचेर

१)राम साईली दिलै खोलेर

आउन नाचौ तालैमा कम्मर भाचेर

आउन नाचौ तालैमा कम्मर भाचेर

२)रामसाईला लानु के छर

नाचिदिउला तालैमा कम्मर भाचेर

नाचिदिउला तालैमा कम्मर भाचेर

अप्लोड - कुसाङ चेम्जोङ

(केटा-१ को गाउने केटि-२ को गाउने)

१)सधै भरी दाउरा घाँस चुला चौकामा

रमाइलोनी गरौन बेला मौकामा

सधै भरी दाउरा घाँस चुला चौकामा...

रमाइलोनी गरौन बेला मौकामा

रमाइलोनी गरौन बेला मौकामा

२)घर धन्दा गर्दैमा दिन गैगयो

साझ पर्यो झमक्कै ढिला भैगयो

घर धन्दा गर्दैमा दिन गैगयो.....

साझ पर्यो झमक्कै ढिला भैगयो

साझ पर्यो झमक्कै ढिला भैगयो

१)राम साईली दिलै खोलेर

आउन नाचौ तालैमा कम्मर भाचेर

आउन नाचौ तालैमा कम्मर भाचेर

२)रामसाईला लानु के छर

नाचिदिउला तालैमा कम्मर भाचेर

नाचिदिउला तालैमा कम्मर भाचेर

((((())))))(())))))

१)पिर मान्नु पर्दैन ढिला भएनी

जुन लाग्छ झलल दिन गएनि

पिर मान्नु पर्दैन ढिला भएनी .......

जुन लाग्छ झलल दिन गएनि

जुन लाग्छ झलल दिन गएनि

२)रात पर्यो बेर भयो नलाउ कर पनि

परिन्छ कि बिचमा लाग्छ डरपनि

रात पर्यो बेर भयो नलाउ कर पनि.......

परिन्छ कि बिचमा लाग्छ डरपनि

परिन्छ कि बिचमा लाग्छ डरपनि

१)राम साईली दिलै खोलेर

आउन नाचौ तालैमा कम्मर भाचेर

आउन नाचौ तालैमा कम्मर भाचेर

२)रामसाईला लानु के छर

नाचिदिउला तालैमा कम्मर भाचेर

नाचिदिउला तालैमा कम्मर भाचेर

-------------------

१)यस्तो मौका जहिले नि कहाँ आउछर

गरिराखौ रमाईलो लानु के छर

यस्तो मौका जहिले नि कहाँ आउछर

गरिराखौ रमाईलो लानु के छर

गरिराखौ रमाईलो लानु के छर

२)बस मा छैन मनपनी तेतै अल्झिने

मनको घाउ पुरानो होकि बल्झिने

बस मा छैन मनपनी तेतै अल्झिने.....

मनको घाउ पुरानो होकि बल्झिने

मनको घाउ पुरानो होकि बल्झिने

१)राम साईली दिलै खोलेर

आउन नाचौ तालैमा कम्मर भाचेर

आउन नाचौ तालैमा कम्मर भाचेर

२)रामसाईला लानु के छर

नाचिदिउला तालैमा कम्मर भाचेर

नाचिदिउला तालैमा कम्मर भाचेर

المزيد من Satyakala Rai/Mahesh budathoki

عرض الجميعlogo