huatong
huatong
avatar

Sanjha Parey Pachi

Snehshree Thapa/Anmol Gurunghuatong
ralucailiehuatong
الكلمات
التسجيلات
साझा परे पछी नि लै लै

याद आउछ तिम्रो धेरै

मन भित्रको गुप्त कोठामा

साझा परे पछी नि लै लै

याद आउछ तिम्रो धेरै

मन भित्रको गुप्त कोठामा

तिमी नै भनन म के गरु तिमी बिना

तिमी नै भनन म के गरु तिमी बिना

हा हा हा तिमी नजिक आउन

हा हा हा अझै नजिक आउन

सुख दुख संसारमा सबलाई एकै हुन्छा

तिमी टाढा हुदा पिडा नै पिडा छ

मनको कुरा कसलाई सुनाउ

सुख दुख संसारमा सबलाई एकै हुन्छा

तिमी टाढा हुदा पिडा नै पिडा छ

मनको कुरा कसलाई सुनाउ

म कहाँ जाऊँ र म कता जाउँ र

तिमीदेखि टाडा मायालु

हा हा हा तिमी नजिक आउन

हा हा हा अझै नजिक आउन

रंगी चंगी संसारमा तिम्लाई खोजि बस्छु

रात जति हुन्छ अझै तड्पी रहन्छु

मनको भावनालाई बुझाउदै

रंगी चंगी संसारमा तिम्लाई खोजि बस्छु

रात जति हुन्छ अझै तड्पी रहन्छु

मनको भावनालाई बुझाउँदै

म कहाँ जाऊँ र म कता जाउँ र

तिमीदेखि टाडा मायालु

हा हा हा तिमी नजिक आउन

हा हा हा अझै नजिक आउन

साझा परे पछी नि लै लै

याद आउछ तिम्रो धेरै

मन भित्रको गुप्त कोठामा

तिमी नै भनन म के गरु तिमी बिना

तिमी नै भनन म के गरु तिमी बिना

हा हा हा तिमी नजिक आउन

हा हा हा अझै नजिक आउन

المزيد من Snehshree Thapa/Anmol Gurung

عرض الجميعlogo