नमस्कार
स्वर:स्वरुपराज आचार्य
शब्द:बिपिन किरण
संगीत:महेश खड्का
बल गरेर त्यो मन यता
मोड भन्दिन म
माया गर्छौ थाहा मलाई
छोड भन्दिन म
बल गरेर त्यो मन यता
मोड भन्दिन म
माया गर्छौ थाहा मलाई
छोड भन्दिन म
तर..................
खुशी अन्तै मिल्छ भने
तिमीलाई धेरै
खुशी अन्तै मिल्छ भने
तिमीलाई धेरै
मै संग नाता जोड भन्दिन म
मै संग नाता जोड भन्दिन म
म त...................
माया गर्छु तिमीलाई
म त...................
माया गर्छु तिमीलाई
international singing group
म मात्रै कहाँ होर
तिम्लाई माया गर्ने
म मात्रै कहाँ होर
तिम्लाई माया गर्ने
तिम्ले आफ्ना आफन्तालाई
होला सोध्नु पर्ने
रितै हो जन्मघर छोड्ने
के गर्छौ खोइ तिमी
जन्म घर संगको नाता
तोड भन्दिन म
पराईको पछ्येउरी त्यो
ओढ भन्दिन म
तर................
खुशी अन्तै मिल्छ भने
तिमीलाई धेरै
मै संग नाता जोड भन्दिन म
म त..................
माया गर्छु तिमीलाई
बाटो सबै सजिलो त
कहाँ हुन्छ हिड्न
बाटो सबै सजिलो त
कहाँ हुन्छ हिड्न
मन पराई एउटालाई
यात्रा नहोस् भिन्न
गारो हुन्छ कहिले काहिँ
साचो माया चिन्न
तिम्रो माया टुक्रा पारी
फोड भन्दिन म
फल नदिने वृक्षलाई
गोड भन्दिन म
तर..................
खुशी अन्तै मिल्छ भने
तिमीलाई धेरै
मै संग नाता जोड भन्दिन म
म त..............
माया गर्छु तिमीलाई
बल गरेर त्यो मन यता
मोड भन्दिन म
माया गर्छौ थाहा छ मलाई
छोड भन्दिन म
तर................
खुशी अन्तै मिल्छ भने
तिमीलाई धेरै
खुशी अन्तै मिल्छ भने
तिमीलाई धेरै
मै संग नाता जोड भन्दिन म
मै संग नाता जोड भन्दिन म
म त..................
माया गर्छु तिमीलाई
म त............
माया गर्छु तिमीलाई
धन्यवाद