huatong
huatong
tara-devi-phoola-ko-thunga-bahera-gayo-cover-image

Phoola ko thunga bahera gayo

Tara Devihuatong
mobolaji.olatokunhuatong
الكلمات
التسجيلات
फूलको थुंगा बहेर गयो गंगाको पानीमा

कहिले भेट होला है राजै यो जिन्दगानीमा

कहिले भेट होला है राजै यो जिन्दगानीमा

झरीको पछी झुल्केको घाम्मा

निरझर पहाड्को

झरीको पछी झुल्केको घाम्मा

निरझर पहाड्को

भर्खर प्रीती बसेको बेला

पिर पर्‍यो बिछोड्को

कहिले भेट होला है राजै

यो जिन्दगानीमा

नहाँसु भने सकी लाई पिर

मै हाँसु कसरी

नहाँसु भने सकी लाई पिर

मै हाँसु कसरी

रोउला राती भनेर आँसु

मै साचु कसरी

कहिले भेट होला हे राजै

यो जिन्दगानीमा

रातमा मलाई हेर्दछ टोलाई

पुर्बको ताराले

रातमा मलाई हेर्दछ टोलाई

पुर्बको ताराले

त्यो कान्तिपुरमा सपना को सुरमा

सम्झ्यो कि प्याराले

कहिले भेट होला है राजै यो जिन्दगानीमा

फूलको थुंगा बहेर गयो गंगाको पानीमा

कहिले भेट होला है राजै यो जिन्दगानीमा

المزيد من Tara Devi

عرض الجميعlogo

قد يعجبك