Song : कसो कसो माया बस्यो..
Music Break
कसो कसो माया बस्यो
मुटु भित्र खै को पस्यो
यो मन , त्यो मन , एउटै भयो...
कसो कसो माया बस्यो
मुटु भित्र खै को पस्यो
यो मन , त्यो मन , एउटै भयो..
Music Break
तिम्रो ओठ भरी हासु की म ...
तिम्रो दिलको आगनीमा
झुमी झुमी नाचुकी म..
Short music
रंगी चंगी खुशीको लहर छ..
पिरतीको यो डोरीले
लौन मलाई बादी राख
जुनी जुनी भरिलाई...
कसो कसो माया बस्यो
मुटु भित्र खै को पस्यो
यो मन ,त्यो मन , एउटै भयो...
Hmm..कसो कसो माया बस्यो
मुटु भित्र खै को पस्यो
यो मन ,त्यो मन , एउटै भयो...
Music Break
चुलबुले मन यो रमायो..
फुलै फुलको मौसम आयो
लौन अब हुने के हो..
Short music
चारै तिर उमंग छ आज
इन्द्रणीको डोली चढाई
जुन ताराको गाउमा राख
जुनी जुनी भरिलाई...
कसो कसो माया बस्यो
मुटु भित्र खै को पस्यो
यो मन त्,यो मन , एउटै भयो...
कसो कसो माया बस्यो
मुटु भित्र खै को पस्यो
यो मन ,त्यो मन , एउटै भयो..