huatong
huatong
udit-narayandeepa-jha-gahiro-gahiro-sagar-jastai-cover-image

Gahiro gahiro sagar jastai

Udit Narayan/Deepa Jhahuatong
nerdyplayer4542huatong
الكلمات
التسجيلات
................

......म्युजिक.....

....... ............

गहिरो गहिरो सागर जस्तै

अटल पहाड जस्तै

गहिरो गहिरो सागर जस्तै

अटल पहाड जस्तै

हाम्रो माया एस्तै हुन्छ र..... ?

हुन्छनी ..हुन्छनी....

गहिरो गहिरो सागर जस्तै

अटल पहाड जस्तै

हाम्रो माया एस्तै हुन्छ र......?

हुउ.....हुउ........

...... .......

......म्युजिक.........

.......... ..........

पहाड को खोला आकाशमा

सागर को छादमा ओरलिन्छ

पहाड को खोला आकाशमा

सागर को छादमा ओरलिन्छ

मिलन को खुशी छाल मा...

एस्तै हाम्रो माया हुन्छ र...... ?

हुन्छ्नी ...हुन्छ्नी....

....... ...........

.......म्युजिक.........

....... .......

बादल उडेर... आकाश मा...

सावन लाई भेट्ने खोजीमा

बादल उडेर...आकाश मा...

सावन लाई भेट्ने खोजीमा

मिलन को खुशी आँखा मा

एस्तै हाम्रो मिलन हुन्छ र.....?

हुउ.......हुउ.........

गहिरो गहिरो सागर जस्तै

अटल पहाड जस्तै

हाम्रो माया एस्तै हुन्छ र ...?

हुन्छ्नी(आहाहा)हुन्छनी(आहाहा)4

المزيد من Udit Narayan/Deepa Jha

عرض الجميعlogo

قد يعجبك