ओइलिँदैन हाम्रो माया फूल ओइली गए पनि
गाढा छ है तिम्रो-मेरो माया टाढै भए पनि
तिमी चिन्ता नगर, सानु, मेरै भर पर
तिमी मेरी पीपल, म त तिम्रै हुँ वर (हाँ)
केही दिनमै आउँला म त, बरु आफ्नो ख्याल गर
याद आउँदा रुने हैन, मलाई एक कल फोन गर
केही दिनमै आउँला म त, बरु आफ्नो ख्याल गर
याद आउँदा रुने हैन, मलाई एक कल फोन गर
ङाला ताम ङ्यान्गो ले ए पासाङ
सेम मुला टिबा रि एदेन छ्याम
म्हिला ह्युल रि दुःख लासी टिमुला ङाम
दुईचार वर्ष ब्रान्गो ले खाला म्हाले ङाम
"नरोऊ" भन्छु, रोइदिहाल्यौ बेसरी
तिमी रुँदा हाँसूँ म खै कसरी
"तिमी नरोऊ" भन्छु, रोइदिहाल्यौ बेसरी
तिमी रुँदा हाँसूँ म खै कसरी
केही दिनमै आउँला म त, बरु आफ्नो ख्याल गर
याद आउँदा रुने हैन, मलाई एक कल फोन गर
केही दिनमै आउँला म त, बरु आफ्नो ख्याल गर
याद आउँदा रुने हैन, मलाई एक कल फोन गर
तिमी चिन्ता नगर, सानु, मेरै भर पर
तिमी मेरी पीपल, म त तिम्रै हुँ वर
तिमी "मायालु" भन्दै, दिनहरू गन्दै बस है पर्खेर
केही दिनमै आउँला म त, सानु, तिमीलाई नै सम्झेर
तिमी "मायालु" भन्दै, दिनहरू गन्दै बस है पर्खेर
केही दिनमै आउँला म त, सानु, तिमीलाई नै सम्झेर
आकाशको तारा, यो धर्ती सारा तिम्रै लागि
नजिक छैनौ...