huatong
huatong
avatar

Maili

urgen donghuatong
ottaviafrosthuatong
الكلمات
التسجيلات
मेरो पहिलो माया तिमी, सयौँ जुनी तिम्रै हुनी म त है

तिमी खोलापारि, मुटु मेरो भारी हुन्छ नि है

मेरो पहिलो माया तिमी, सयौँ जुनी-जुनी म त तिम्रै हुनी है

नजानू है पारि मुटु छिया पारी, ओ माहिली

ओ माहिली, हो

तिमीलाई सम्झिरहन्छ नि मन एक्लै हुँदा त हेर झन्

Hmm, तिमीलाई सम्झिरहन्छ नि मन एक्लै हुँदा त हेर झन्

नटुटोस् है यो बन्धन, तिम्रै लागि यो धड्कन

बीचैमा छोड्यो भने म त रुन्छु नि

मेरो माया मर्दैन मै मरिगए नि

बीचैमा छोड्यो भने म त रुन्छु नि

मेरो माया मर्दैन मै मरिगए नि

ए ङा जैलेन छ्याम तादोला, भ्राइले मायाला घ्याम्

ए बिना ङा मे बाल्वा ला तारङ्हा, सोबारी आँखाम्ङाम्

ए ङा जैलेन छ्याम तादोला, भ्राइले मायाला घ्याम्

ए बिना ङा मे बाल्वा ला तारङ्हा, सोबारी आँखाम्ङाम्

المزيد من urgen dong

عرض الجميعlogo

قد يعجبك