menu-iconlogo
huatong
huatong
লিরিক্স
রেকর্ডিং
मेरा हरेक पाइलामा साहस तिम्रै हुनेछ

कतै कमजोर हुँदा म साथ तिम्रै खोज्नेछ

मनभरि मीठा याद

आँखाभरि सम्झना बोकी अघि बढ्दै छु

कहिल्यै बिर्सन्न

तिमी मसँग सधैँ हुनेछौ, हुनेछौ

तिमी मसँग सधैँ हुनेछौ, हुनेछौ

भाग्यले जता डोर्याउँछ उतै लाग्दै छु

समयको खेल सम्झी त्यतै भाग्दै छु

भाग्यले जता डोर्याउँछ त्यतै लाग्दै छु

समयको खेल सम्झी त्यतै भाग्दै छु

मनभरि मीठा याद

आँखाभरि सम्झना बोकी अघि बढ्दै छु

म कहिल्यै बिर्सन्न

तिमी मसँग सधैँ हुनेछौ, हुनेछौ

तिमी मसँग सधैँ हुनेछौ, हुनेछौ

तिमी मसँग सधैँ हुनेछौ, हुनेछौ

Almoda Rana Uprety থেকে আরও

সব দেখুনlogo