menu-iconlogo
huatong
huatong
লিরিক্স
রেকর্ডিং
नमस्कार

गित: बागलुङ बजारमा

ओरजिनल पन्छे बाजा गित

भाछ मलाई पाप गरे सरह

भन्छन ज्योतिष बिगरेछ ग्रह

बागलुङ बजारमा

हा.. बागलुङ बजारमा बाघको सालिका

जोडि परेवा ल्याउला कालिका

मलाई जुराई देउ दिलको मालिका

मलाई पाप गरे सरह

भन्छन ज्योतिष बिगरेछ ग्रह

बागलुङ बजारमा

बागलुङ बजारमा बाघको सालिका

जोडि परेवा ल्याउला कालिका

मलाई जुराई देउ दिलको मालिका

मलाई जुराई देउ दिलको मालिका

मलाई फेसबुक मा Fllow गर्न

s: m.me BishnuSami a143

लौ न प्रभु जिन्दगी सपार देउ

बुढी कन्य भै भन्ने न पार्देउ

बागलुङ बजारमा

हा..बागलुङ बजारमा बाघको सालिका

जोडि परेवा ल्याउला कालिका

मलाई जुराई देउ दिलको मालिका

जिन्दगी सपार देउ

बुढी कन्य भै भन्ने न पार्देउ

बागलुङ बजारमा

बागलुङ बजारमा बाघको सालिका

जोडि परेवा ल्याउला कालिका

मलाई जुराई देउ दिलको मालिका

मलाई जुराई देउ दिलको मालिका

म्युजिक अपलोड : विष्णु कुमाल

गरेको छु पुजा र आरती

जिन्दगीको पाम भनी सारथि

बागलुङ बजारमा

हा..बागलुङ बजारमा बाघको सालिका

जोडि परेवा ल्याउला कालिका

मलाई जुराई देउ दिलको मालिका

पुजा र आरती

जिन्दगीको पाम भनी सारथि

बागलुङ बजारमा

बागलुङ बजारमा बाघको सालिका

जोडि परेवा ल्याउला कालिका

मलाई जुराई देउ दिलको मालिका

मलाई जुराई देउ दिलको मालिका

Thank you

basanta thapa থেকে আরও

সব দেখুনlogo