menu-iconlogo
huatong
huatong
লিরিক্স
রেকর্ডিং
तिमी आऊ मलाई सम्झी

भुलेर सारा, ती सारा दुःख

तिमी जहाँ, जहाँ जान्छौ

त्यहाँ म, म हुन्छु

किन जान्छौ मलाई छोडी

नभनेर "मेरो माया"?

किन गयौ केही नबोली?

तोडिदियौ मेरो मनलाई

फर्की आऊ याद बोकी

सम्झेर सारा, ती सारा सुख

हुनेछु तिम्रो म सधैँ

केवल याद मात्र गर

फर्की आऊ मलाई सम्झी

मेरो मनलाई बुझी

तिमी हात मात्र फैलाऊ

म आई अँगाल्नेछु

किन गयौ तिमी केही नबोली

भुलेर सारा मेरा भावनालाई?

तिमी हाँस तर मलाई नरुवाऊ

सम्हाली म राख्नेछु हाम्रो ती यादहरूलाई

Brijesh Shrestha থেকে আরও

সব দেখুনlogo