menu-iconlogo
huatong
huatong
avatar

Biteka kura le

Deep Shresthahuatong
লিরিক্স
রেকর্ডিং

बितेका कुराले, केहि चोट लाग्दा

तिमी टाढा हुँदा, धेरै दुख लाग्छ

मलाई जस्तै तिम्लाई पनि,

त्यस्तै हुनसक्छ

मलाई जस्तै तिम्लाई पनि,

त्यस्तै हुनसक्छ

मेरी मायालु

मेरी मायालु

मेरी मायालु

मेरी मायालु

Music..............

सपनाले साथदिंदा,

संगै बसे जस्तो लाग्छ

सपनाले साथदिंदा,

संगै बसे जस्तो लाग्छ

विपनाले झस्काई दिंदा,

चोट अझै बल्झिदिन्छ

विपनाले झस्काई दिंदा,

चोट अझै बल्झिदिन्छ

बितेका कुराले, केहि चोट लाग्दा

तिमी टाढा हुँदा, धेरै दुख लाग्छ

Music..............

कल्पिकल्पि रोए भने,

तिमी कहिल्यै नरुनु

कल्पिकल्पि रोए भने,

तिमी कहिल्यै नरुनु

मिलन नभई मिटें भने,

तिमी बिचलित नहुनु

मिलन नभई मिटें भने,

तिमी बिचलित नहुनु..

बितेका कुराले, केहि चोट लाग्दा

तिमी टाढा हुँदा, धेरै दुख लाग्छ

मलाई जस्तै तिम्लाई पनि,

त्यस्तै हुनसक्छ

मलाई जस्तै तिम्लाई पनि,

त्यस्तै हुनसक्छ

मेरी मायालु

मेरी मायालु

मेरी मायालु

मेरी मायालु

Thank You

Deep Shrestha থেকে আরও

সব দেখুনlogo