menu-iconlogo
huatong
huatong
avatar

Hajarau Phool Bata Ye Maan

Deepak Limbu/Anju Pantahuatong
লিরিক্স
রেকর্ডিং

हजारौं फुल बाट ए मन..

कस्लाई छानु म तई भन..

हजारौं फुल बाट ए मन.

हे हे..

कस्लाई छानु म तई भन

हो हो..

अलमलमा परे मत हो..

सोध्न लाई जाउँ कता..

हो हो अलमलमा परे मत हो..

सोध्न लाई जाउँ कता..

हो जस्मा सौन्दर्य छ,

हो जस्मा सुभाष छ,

जस्ले दिन्न धोका,

हो जस्मा बिस्वाश छ..

हे..मै हुँकी हेर एता...

मै हुँकी हेर एता,

हुँ..अलमलमा परे म त...

हो हो..अलमलमा परे म त...

देख्ने छक्कै परून सबै यहि भनुन,

कस्तो मिलेको जोड़ी आयो..

हेर्दै घरी घरी,लोभै गरी गरी..

एैना ले नै भनोस क्या सुहायो..

एैना ले नै भनोस क्या सुहायो..

मिल्छ मिल्छ रे मन,

खुल्यो खुल्यो गगन,

मिल्छ मिल्छ रे मन,

खुल्यो खुल्यो गगन,

हेर मौसम पनि मुस्कुरायो...

हेर मौसम पनि मुस्कुरायो...

हो..हजारौं फुल बाट ए मन,

कस्लाई छानु म तई भन..

लाखौं मा एक होस साचै बिशेष होस,

संगलो पानी झै होस आनी बानी..

नभन्दा नि पुरा,

बुझोस मनका कुरा,

उ त होस मेरो आँखाको नानी...

उ त होस मेरो आँखाको नानी...

आयो आयो रे दिन,

मि लनको त्यो छिन..

आयो आयो रे दिन,

मि लनको त्यो छिन

सजाउँ सजाउँ अब जिन्दगानी....

सजाउँ सजाउँ अब जिन्दगानी....

हो..हजारौं फुल बाट ए मन.

हे हे..

कस्लाई छानु म तई भन

हो हो..

अलमलमा परे मत..हो..

सोध्न लाई जाउँ कता..

हो जस्मा सौन्दर्य छ,

हो जस्मा सुभाष छ,

जस्ले दिन्न धोका,

हो जस्मा बिस्वाश छ..

हे..मै हुँकी हेर एता.....

मै हुँकी हेर एता,

ललल्ल..अलमल मा परे म त...

हो हो अलमल मा परे म त...

Deepak Limbu/Anju Panta থেকে আরও

সব দেখুনlogo

আপনার পছন্দ হতে পারে