menu-iconlogo
huatong
huatong
লিরিক্স
রেকর্ডিং
हेर्दा राम्रो माछापुच्छ्रे, मारी राम्रो माछा

बैगुनी लाई गुनले मार्छु, खोजी ल्याईदेउ काँछ

जुन खोलिमा पानी छैन, उही खोलि मा भोटि

आफ्नो पोइ लाई बासी मकै, नाठो पोइ लाई रोटी

भातै पाक्यो गुदु गुदु, तिहुन लाई नुन छैन

सुनको जस्तो जोबन दिदा, कान्छी लाई गुन छैन

दैला मुनि तिते फापर, गाई ले खाए खाला

लाको माया छाड्ने छैन, गए गर्धन जाला

तालको माछा तालमै रहयो, भ्याकुतो पाखैमा

अरुलाई बोली बचन, कान्छी लाई काखैमा

हेर्दा राम्रो माछापुच्छ्रे, मारी राम्रो माछा

बैगुनी लाई गुनले मार्छु, खोजी ल्याईदेउ काँछ

हेर्दा राम्रो माछापुच्छ्रे, मारी राम्रो माछा

बैगुनी लाई गुनले मार्छु, खोजी ल्याईदेउ काँछ

बैगुनी लाई गुनले मार्छु, खोजी ल्याईदेउ काँछ

बैगुनी लाई गुनले मार्छु, खोजी ल्याईदेउ काँछ

Dharmendra Sewan থেকে আরও

সব দেখুনlogo