menu-iconlogo
huatong
huatong
লিরিক্স
রেকর্ডিং
माया त गर्छु भन्छौ

माया त गर्छु भन्छौ

कस्तो छ खै तिम्रो चाल पो

माया त गर्छु भन्छौ

कस्तो छ खै तिम्रो चाल पो

ख्याल ख्यालैमा बुन्ने हो कि तिमीले माया जाल पो

हेर्दा त परी जस्ती छेउ था छैन मनकी कस्ती छेउ

छैन केहि आधार भर पर्ने छौ कि तिमी छल गर्ने

हो हेर्दा त परी जस्ती छेउ था छैन मनकी कस्ती छेउ

छैन केहि आधार भर पर्ने छौ कि तिमी छल गर्ने

विश्वास तिमीलाई गरुँ म आफै पर्ने पो हो कि गाल पो

विस्वास तिमीलाई गरुँ म आफै पर्ने पो हो कि गाल पो

ख्याल ख्यालैमा बुन्ने हो कि तिमीले माया जाल पो

ख्याल ख्यालैमा बुन्ने हो कि तिमीले माया जाल पो

भेटेको धेरै भाको छैन पिरती हाम्ले लाको छैन

बाहाना पार्दै छेउ सर्छेउ तिम्रो नै हुँ म झई गर्छेउ

हो भेटेको धेरै भाको छैन पिरती हाम्ले लाको छैन

बाहाना पार्दै छेउ सर्छेउ तिम्रो नै हुँ म झई गर्छेउ

पानी बिनाको माछा झै तिमीले पार्ने पो हौ कि हाल पो

पानी बिनाको माछा झै तिमीले पार्ने पो हौ कि हाल पो

ख्याल ख्यालैमा बुन्ने हो कि तिमीले माया जाल पो

ख्याल ख्यालैमा बुन्ने हो कि तिमीले माया जाल पो

ख्याल ख्यालैमा बुन्ने हो कि तिमीले माया जाल पो

ख्याल ख्यालैमा बुन्ने हो कि तिमीले माया जाल पो

Jwala Rai থেকে আরও

সব দেখুনlogo

আপনার পছন্দ হতে পারে