भाको एउटा जाले रूमाल फुलभरेको छैन
भाको एउटा जाले रूमाल फुलभरेको छैन
के लैजान्छेउ सानु तिम्ले
पिरतीमा बैना पिरतीमा बैना
ए हे बरै ((हे बरै))
शालको पातको टपरि हुने
हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति
हे बरै नलाउ पछि हल्लैको
हा..शालको पातको टपरि हुने
हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति
हे बरै नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति
हे बरै नलाउ पछि हल्लैको
मुटु काहाँ बैना मार्यौ मै सोजिलाइ जलाई
हाइ.मुटु काहाँ बैना मार्यौ
मै सोजिलाइ जलाई
कलेजीमा झुपडि देउ
रूमाल नदेउ मलाई रूमाल नदेउ मलाई
ए हे बरै हे बरै
शालको पातको टपरि हुने
हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति
हे बरै नलाउ पछि हल्लैको
हा..शालको पातको टपरि हुने
हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति
हे बरै नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति
हे बरै नलाउ पछि हल्लैको