menu-iconlogo
huatong
huatong
avatar

jindagi ko k bhara chha ra

Kumar Kanchhahuatong
🇳🇵ꪜꪮꪀ🇳🇵RaBn💝Stha🇳🇵huatong
লিরিক্স
রেকর্ডিং
जिन्दगी को के भर छ र

जिन्दगी को के भर छ र

आज वर भोलिको पर

आज वर भोलिको पर

ए माया मारेर

ए माया मारेर

नजाउ मलाई एक्लै पारेर

नजाउ मलाई एक्लै पारेर

बैंस जाला पानी झैं तर्केर

बैंस जाला पानी झैं तर्केर

गए जोवन आउँदैन फर्केर

गए जोवन आउँदैन फर्केर

भाग्य भन्नु हातैले लेखिन्न

भाग्य भन्नु हातैले लेखिन्न

मनको तिर्खा पानीले मेटिन्न

मनको तिर्खा पानीले मेटिन्न

ए नजाउ फुर्केर

ए नजाउ फुर्केर

जोवन जाला त्यसै हुर्केर

जोवन जाला त्यसै हुर्केर

जिन्दगी को के भर छ र

जिन्दगी को के भर छ र

आज वर भोलिको पर

आज वर भोलिको पर

ए माया मारेर

ए माया मारेर

नजाउ मलाई एक्लै पारेर

नजाउ मलाई एक्लै पारेर

एक्लो बैंस के कामै लाग्छ र

एक्लो बैंस के कामै लाग्छ र

उमेर गए कस्ले पो डाक्छ र

उमेर गए कस्ले पो डाक्छ र

पानी जस्तो यौबनको के भर

पानी जस्तो यौबनको के भर

मनै मिले कसैको के डर

मनै मिले कसैको के डर

ए माया मारेर

ए माया मारेर

नजाउ मलाई एक्लै पारेर

नजाउ मलाई एक्लै पारेर

जिन्दगी को के भर छ र

जिन्दगी को के भर छ र

आज वर भोलिको पर

आज वर भोलिको पर

ए माया मारेर

ए माया मारेर

नजाउ मलाई एक्लै पारेर

नजाउ मलाई एक्लै पारेर

Kumar Kanchha থেকে আরও

সব দেখুনlogo