संम्पुर्ण संङ्गित प्रेमीहरुमा नमस्कार
Musical World Singing Group
को तर्फबाट सांङ्गितीक अभिवादन
कति माया लाग्छ रि मै
कति माया लाग्छ रि मै
ढुङ्ग्रे मुन्द्रिको⁓⁓⁓
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
पोल्टाको पेवा पैसा गनि दिएको⁓
आमाले माया गरी किनी दिएको (हो, हो, हो)
आमाले माया गरी किनी दिएको⁓⁓⁓
हो हो हो हो हो हो हो
ला ला ला ला ला ला ला
Musical World Singing Group
निधारमा टिका नाँकमा फुली
शिरैमा शिरबन्दी⁓⁓
हो हो हो हो हो, हो हो हो हो हो
हो⁓⁓निधारमा टिका नाँकमा फुली
शिरैमा शिरबन्दी⁓⁓
गलामा लाउँछु⁓कम्पनी माला⁓⁓
गलामा लाउँछु कम्पनी माला भएर पियारी⁓⁓
बाबाले माया गरी किनी दिएको
बाबाले माया गरी किनी दिएको
पसिनाको कमाई पोखी दिएको
आमाले माया गरी किनी दिएको (हो, हो, हो)
आमाले माया गरी किनी दिएको
Musical World Singing Group
हातमा चुरा गोडामा कल्लि नाँकैमा बुलाकी
हो हो हो हो हो, हो हो हो हो हो
हो⁓⁓ हातमा चुरा गोडामा कल्लि
नाँकैमा बुलाकी⁓⁓
कानैमा लाउँछु चेप्टा सुन हजुर
कानैमा लाउँछु चेप्टा सुन हजुर,
शिरैमा शिरफुल⁓⁓⁓
दाजुले माया गरी किनी दिएको
दाजुले माया गरी किनी दिएको
पसिनाको कमाई पोखी दिएको
आमाले माया गरी किनी दिएको (हो, हो, हो)
आमाले माया गरी किनी दिएको
कत्ति माया लाग्छ रि मै⁓
कत्ति माया लाग्छ रि मै⁓
ढुङ्ग्रे मुन्द्रिको⁓⁓
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
धन्यवाद