menu-iconlogo
huatong
huatong
madhu-chhetri-phoolai-phool-matra-pani-cover-image

PHOOLAI PHOOL MATRA PANI

Madhu Chhetrihuatong
NabinSharma🇳🇵SSS🇳🇵huatong
লিরিক্স
রেকর্ডিং

NabinSharma सुसास Of SSS Family

Artist : Madhu Chhetri

फूलै फुल मात्र पनि होइन रहेछ जीवन

काँडाबीच फूल्ने फुल रहेछ जीवन

फूलै फुल मात्र पनि होइन रहेछ जीवन

काँडाबीच फूल्ने फुल रहेछ जीवन

फूलै फुल मात्र पनि

NabinSharma सुसास

मरिदिने मानिसले बिष पिउने गर्छन्

मरिदिने मानिसले बिष पिउने गर्छन्

कोही बाँचि दिन बिष पिउने गर्छन्

बिषै बिष मात्र पनि होइन रहेछ जीवन

काँडाबीच फूल्ने फुल रहेछ जीवन

फूलै फुल मात्र पनि

NabinSharma सुसास

अरुलाइ कुल्चेर अघि बढ्छ मानिस

अरुलाइ कुल्चेर अघि बढ्छ मानिस

देउता बन्ने रहरमा ढुंगा बन्छ मानिस

रहर गर्नु मात्र पनि होइन रहेछ जीवन

काँडाबीच फूल्ने फुल रहेछ जीवन

फूलै फुल मात्र पनि होइन रहेछ जीवन

काँडाबीच फूल्ने फुल रहेछ जीवन

फूलै फुल मात्र पनि

FOR MORE TRACKS PLEASE FOLLOW

NabinSharma सुसास

Thank You

Madhu Chhetri থেকে আরও

সব দেখুনlogo