menu-iconlogo
huatong
huatong
লিরিক্স
রেকর্ডিং
नमस्कार

️SSLG official ️

enjoy guys

टिक टक मा ,

देखेको,

तिमीले,

नाचेको,

टिक टक मा,

देखेको,

तिमीले,

नाचेको,

तिमी फुल भए म,

सुबास बनुला,

तिम्रो चौतारीको म,

सितल बनुला,

music

तिमी फुल भए म,

सुबास बनुला,

तिम्रो चौतारीको म,

सितल बनुला,

तिमलाई रुन दिन्न कहिले पनि हसाई राखुला,

जे गरेनी सधैं तिम्रै हात समाइ राखुला,

तिमलाई रुन दिन्न कहिले पनि हसाई राखुला,

जे गरेनी सधैं तिम्रै हात समाई राखुला,

तिमी फुल भए म,

सुबास बनुला,

तिम्रो चौतारीको म,

सितल बनुला,

Music

️SSLG ️

singing lovers group

पानको पात सुपारी नाच्यो तिम्ले कसरी,

मन पर्छ हो मलाई बेसरी…

बेसरी.....

बेसरी.....

बेसरी.....

बेसरी.....

सालको पात टपरी,

तिमलाई फोन नै नगरी,

कट्न दिन मैले कसरी,

कसरि.....

कसरी.....

कसरी.....

कसरी.....

तिमि मुटु भए म,

ढड्की रहुला,

तिमी घाम भए म,

छाया बनुला,

तिमलाई रुन दिन्न कहिले पनि हसाई राखुला,

जे गरेनी सधै तिम्रै हात समाई राखुला,

तिमलाई रुन दिन्न कहिले पनि हसाई राखुला,

जे गरेनी सधैं तिम्रै हात समाई राखुला,

music

follow to ️ SSLG official

जुन तारा त टाढा छ,

मलाई मात्र थाहा छ,

तिम्रो माया कति लाग्छ....

लाग्छ.....

लाग्छ.....

लाग्छ.....

लाग्छ.....

मुलको पानी सफा छ,

जोडि हाम्रो मिल्या छ,

भन कहिले लाने बिचार छ...

बिचार छ.....

बिचार छ.....

बिचार छ.....

बिचार छ.....

तिमी फुल भए म,

सुबास बनुला,

तिम्रो चौतारीको म,

सितल बनुला,

तिमी मुटु भए म,

ढड्की रहुला,

तिमी घाम भए म,

छाया बनुला,

तिम्लाई रुन दिन्न कहिले पनि हसाई राखुला,

जे गरेनी सधै तिम्रै हात समाइ राखुला,

तिम्लाई रुन दिन्न कहिले पनि हसाई राखुला,

जे गरेनी सधै तिम्रै हात समाई राखुला,

टिक टक मा,

देखेको,

तिमीले,

नाचेको,

thank you guys

Melina Rai/Tanka Budathoki থেকে আরও

সব দেখুনlogo