menu-iconlogo
huatong
huatong
avatar

Roila Garamla

Prakash Dutrajhuatong
লিরিক্স
রেকর্ডিং
रोइला गरम्ला, सोल्टी, रोइला गरम्ला

रोइला गरम्ला, सोल्टी, रोइला गरम्ला

तीनपानी नि तताइदेऊ, गरम बनाइदेऊ

साउनी, रोइला गरम्ला, ए सोल्टी, रोइला गरम्ला

रमाइलो गरम्ला, सोल्टी, रोइला गरम्ला

रोइला गरम्ला, सोल्टी, रोइला गरम्ला

बेनी हुँदै दर्बान जाने गाडी छुट्न लाग्यो

बेनी हुँदै दर्बान जाने गाडी छुट्न लाग्यो

यही बेलामा मनमाया कता भाग्यो, भाग्यो

रोइला गरम्ला

रमाइलो गरम्ला, सोल्टी, रोइला गरम्ला

तीनपानी नि तताइदेऊ, गरम बनाइदेऊ

साउनी, रोइला गरम्ला, हे सोल्टी, रोइला गरम्ला

Lovely डाँडा दिलमा बसी बाँसुरी बजाउनी

Lovely डाँडा दिलमा बसी बाँसुरी बजाउनी

मैले हेर्थेँ लुकीलुकी, निरा लजाउनी

रोइला गरम्ला

रमाइलो गरम्ला, सोल्टी, रोइला गरम्ला

तीनपानी नि तताइदेऊ, गरम बनाइदेऊ

साउनी, रोइला गरम्ला, हे सोल्टी, रोइला गरम्ला

मृग देख्ख्यो हाँडे भिरमा, बन्दुक कता लुक्यो?

मृग देख्ख्यो हाँडे भिरमा, बन्दुक कता लुक्यो?

खहरे खोली सुकेजस्तै हाम्रै माया सुक्यो

रोइला गरम्ला

रमाइलो गरम्ला, सोल्टी, रोइला गरम्ला

तीनपानी नि तताइदेऊ, गरम बनाइदेऊ

साउनी, रोइला गरम्ला, हे सोल्टी, रोइला गरम्ला

साथीसँगी भेट हुँदा रमाइलो गरिन्छ

साथीसँगी भेट हुँदा रमाइलो गरिन्छ

बाँचुन्जेली नाचौँ, गाऊँ, एक दिन त मरिन्छ

रोइला गरम्ला

रमाइलो गरम्ला, सोल्टी, रोइला गरम्ला

तीनपानी नि तताइदेऊ, गरम बनाइदेऊ

साउनी, रोइला गरम्ला, हे सोल्टी, रोइला गरम्ला

रोइला गरम्ला, हे सोल्टी, रोइला गरम्ला

रोइला गरम्ला, हे सोल्टी, रोइला गरम्ला

Prakash Dutraj থেকে আরও

সব দেখুনlogo

আপনার পছন্দ হতে পারে