menu-iconlogo
huatong
huatong
avatar

Duniya Lai Tadha Chhoda

Prakash Shresthahuatong
🇳🇵RaMeshStha🇳🇵huatong
লিরিক্স
রেকর্ডিং
स्वर: प्रकाश श्रेष्ठ

संगित: मनहरी सिङ

चलचित्र: कन्यादान

ट्र्याक रि-एरेन्ज्मेन्ट: मनोज राजभण्डारी

दुनियाँलाई टाढा छोड

आफ्नै मनलाई सोध

दुनियाँलाई टाढा छोड

आफ्नै मनलाई सोध

पाप होइन पुण्य हो माया

पाप होइन पुण्य हो माया

मन्दिर पनि माया नै हो

मुर्ती पनि माया नै हो

देवताको पूजा हो माया

देवताको पूजा हो माया

दुनियाँलाई टाढा छोड

आफ्नै मनलाई सोध

--- NTK ---

यति ठुलो संसारमा धेरै मानिस हुन्छन

भन्नेहरु के के भन्छन सुन्ने के के सुन्छन

मानिसले आफ्नो बाटो आफुले नै चिन्नु पर्छ

सत्य के हो झुठ के हो आफुले नै बुझ्नु पर्छ

दुनियाँलाई टाढा छोड

आफ्नै मनलाई सोध

--- NTK ---

आजको दिन बिते पछि भोली फर्कदैन

फूलको थुङगा झरे पछि फेरी फक्रदैन

घाम जस्तो फूल जस्तो जीवन यो साँच्नु पर्छ

मरि मरि जिउने हैन रम्दै रम्दै बाँच्नु पर्छ

दुनियाँलाई टाढा छोड

आफ्नै मनलाई सोध

पाप होइन पुण्य हो माया

पाप होइन पुण्य हो माया

मन्दिर पनि माया नै हो

मुर्ती पनि माया नै हो

देवताको पूजा हो माया

देवताको पूजा हो माया

दुनियाँलाई टाढा छोड

आफ्नै मनलाई सोध

NTK

THANK YOU

Prakash Shrestha থেকে আরও

সব দেখুনlogo