Singer : Raju Lama
Mongolian Heart
म माया लाउदिन हो
भुल्न नि सक्दिन
बिछोडका ति दिन हो
सोच्नै म सक्दिन
म माया लाउदिन हो
भुल्न नि सक्दिन
बिछोडका ति दिन हो
सोच्नै म सक्दिन
Music..
RaBn ShrEstha
दुई दिनको भेट हाम्रो पानीको फोका हो
छाडि गए तिमीलाई नभन्नु धोका हो
दुई दिनको भेट हाम्रो पानीको फोका हो
छाडि गए तिमीलाई नभन्नु धोका हो
नझार आँसु मायालु
नझार आँसु मायालु
छाती मेरो चिरिन्छ होss
छाती मेरो चिरिन्छ
म माया लाउदिन हो
भुल्न नि सक्दिन
बिछोडका ति दिन हो
सोच्नै म सक्दिन
Music..
RaBn ShrEstha
लेखेको मात्रै पाइन्छ रोजेको पाँइदैन
भावीले लेखेको निधारमा कसैलाइ थाहा हुन्न
लेखेको मात्रै पाइन्छ रोजेको पाँइदैन
भावीले लेखेको निधारमा कसैलाइ थाहा हुन्न
छातीमा मेरो भक्कानो फुट्छ
छातीमा मेरो भक्कानो फुट्छ
आँखा तिम्रो रसाउँदा होss
आँखा तिम्रो रसाउँदा
म माया लाउदिन हो
भुल्न नि सक्दिन
बिछोडका ति दिन हो
सोच्नै म सक्दिन
भुल्न नि सक्दिन
सोच्नै म सक्दिन होss
ला... ला... ला... ला
Thank you so much for join.
RaBn ShrEstha