गीत:यो मायाको कहाँ पर्यो घर
चलचित्र:एक नम्बरको पाखे
स्वर:शम्भुजित बास्कोटा,उमेश पाण्डे,देविका प्रधान,संगीता राना
ट्रयाक अप्लोड:꧁ƥяιи¢Є...
केटा-यो मायाको कहाँ पर्यो(घर-घर)
छोटो म्युजिक
यो मायाको कहाँ पर्यो(घर-घर)
रोटी पिङ झै फनन फनन फनन
ए रातै घुमाइदेऊ कम्मर
केटी-छाती भित्र मायाको(घर-घर)
छोटो म्युजिक
छाती भित्र मायाको(घर-घर)
कम्मरैमा हेरन हेरन हेरन
ए रातै अड्केछ नजर
दुवै-(एक दुई तिन चार पाँच छ सात आठ नौ दस एघार)×२
(मायामा नै अल्झेको छ हाम्रो संसार)×२
केटा-हेई,यो मायाको कहाँ पर्यो(घर-घर)
रोटी पिङ झै फनन फनन फनन
ए रातै घुमाइदेऊ कम्मर
केटी-छाती भित्र मायाको(घर-घर)
कम्मरैमा हेरन हेरन हेरन
ए रातै अड्केछ नजर
***नेपाली संगीत***
म्युजिक
केटा-हेर्दै खेरि खाउँ खाउँ लाग्ने मुलधाराको पानी
बोली वचन सारै मिठो ए चञ्चले नानी तिम्रो त..
केटी-लालुपाते फूलै राम्रो झुल्दा खेरि वनमा
राम्रो कुरा खेल्नुपर्छ जहिले पनि मनमा सुन त...
छोटो म्युजिक
केटा-हेर्दै खेरि खाउँ खाउँ लाग्ने मुलधाराको पानी
बोली वचन सारै मिठो ए चञ्चले नानी तिम्रो त..
केटी-लालुपाते फूलै राम्रो झुल्दा खेरि वनमा
राम्रो कुरा खेल्नुपर्छ जहिले पनि मनमा सुन त...
दुवै-एक दुई तिन चार पाँच छ सात आठ नौ दस एघार
मायामा नै अल्झेको छ हाम्रो संसार
एक दुई तिन चार पाँच छ सात आठ नौ दस एघार
मायामा नै अल्झेको छ हाम्रो संसार
केटा-यो मायाको कहाँ पर्यो(घर-घर)
रोटी पिङ झै फनन फनन फनन
ए रातै घुमाइदेऊ कम्मर
केटी-छाती भित्र मायाको(घर-घर)
कम्मरैमा हेरन हेरन हेरन
ए रातै अड्केछ नजर
म्युजिक
***जय नेपाली संगीत***
केटी-सुन्तलाको रसै रातो कागतीको सेतो
यो रुपको मोहनीमा फसे छ यो केटो हेर त...
केटा-सललल खोली बग्यो तारा झललल
तिम्रो माया देख्दा खेरि परेँ अलमल बुझ्यौ त...
छोटो म्युजिक
केटी-सुन्तलाको रसै रातो कागतीको सेतो
यो रुपको मोहनीमा फसे छ यो केटो हेर त...
केटा-सललल खोली बग्यो तारा झललल
तिम्रो माया देख्दा खेरि परेँ अलमल बुझ्यौ त...
दुवै-एक दुई तिन चार पाँच छ सात आठ नौ दस एघार
मायामा नै अल्झेको छ हाम्रो संसार
एक दुई तिन चार पाँच छ सात आठ नौ दस एघार
मायामा नै अल्झेको छ हाम्रो संसार
केटा-यो मायाको कहाँ पर्यो(घर-घर)
रोटी पिङ झै फनन फनन फनन
ए रातै घुमाइदेऊ कम्मर
केटी-छाती भित्र मायाको(घर-घर)
कम्मरैमा हेरन हेरन हेरन
ए रातै अड्केछ नजर
केटा-यो मायाको कहाँ पर्यो(घर-घर)
रोटी पिङ झै फनन फनन फनन फनन
ए रातै घुमाइदेऊ कम्मर
केटी-छाती भित्र मायाको(घर-घर)
कम्मरैमा हेरन हेरन हेरन
ए रातै अड्केछ नजर
केटा-यो मायाको कहाँ पर्यो(घर-घर)
रोटी पिङ झै फनन फनन फनन
ए रातै घुमाइदेऊ कम्मर
धन्यवाद