menu-iconlogo
huatong
huatong
avatar

Jata Jata Pirati Ko Bato

saroj olihuatong
লিরিক্স
রেকর্ডিং
लहै

होइ, होइ, होइ, होइ

होइ, होइ, होइ, होइ

होइ, होइ, होइ, होइ

जता-जता पिरतीको बाटो, बाटो, बाटो

जता-जता पिरतीको बाटो

त्यता-त्यता चलाउँला मायाको गाडी

जता-जता पिरतीको बाटो

त्यता-त्यता चलाउँला मायाको गाडी

आऊ न, माया, बस पछाडि

आऊ न, माया, बस पछाडि

मै चलाउँला यो मायाको गाडी (लहै)

मै चलाउँला यो मायाको गाडी (होइ, होइ, होइ, होइ)

उकाली चढ्दा घुम्ती बाटो बिस्तारै हाँकौँला

सम्म बाटो मायाको गाडी छिटो-छिटो हुइँकाऔँला

हो, उकाली चढ्दा घुम्ती बाटो बिस्तारै हाँकौँला

सम्म बाटो मायाको गाडी छिटो-छिटो हुइँकाऔँला

सँगसँगै अघि बढ्दै छ हाम्रो मायाको सवारी

आऊ न, माया, बस पछाडि

आऊ न, माया, बस पछाडि

मै चलाउँला पिरतीको गाडी (लहै)

मै चलाउँला यो मायाको गाडी (होइ, होइ, होइ, होइ)

रमाइलो गरौँला, कान्छी, घुमेर गाउँ-सहर

मायाको डोरी गाँसेर, कान्छी, पुर्याऔँला मनको रहर

रमाइलो गरौँला, कान्छी, घुमेर गाउँ-सहर

मायाको डोरी गाँसेर, कान्छी, पुर्याऔँला मनको रहर

मलजल गरौँला, कान्छी, पिरतीको फूल सारी

आऊ न, माया, बस पछाडि

आऊ न, माया, बस पछाडि

मै चलाउँला यो मायाको गाडी (लहै)

मै चलाउँला पिरतीको गाडी (होइ, होइ, होइ, होइ)

मै चलाउँला यो मायाको गाडी (होइ, होइ, होइ, होइ)

मै चलाउँला पिरतीको गाडी (होइ, होइ, होइ, होइ)

saroj oli থেকে আরও

সব দেখুনlogo