menu-iconlogo
huatong
huatong
লিরিক্স
রেকর্ডিং
Mmm, आ, mmm, आ

Mmm, आ, mmm, आ

मन पर्छ तिमी बोलेको, ओठ खोलेर थोरै हाँसेको

मन पर्छ तिमी बोलेको, ओठ खोलेर थोरै हाँसेको

मन पर्छ तिमी लजाको, पुक्क परेर थोरै रिसाको

मन पराउँछु तिमीलाई, चाहन्छु तिमीलाई

मन पराउँछु तिमीलाई, चाहन्छु तिमीलाई

Mmm, आ, mmm, आ

मन पराउँछु, तिमीमै हराउँछु

एक्लो हुँदा यसै डराउँछु

तिम्रो रूपको आकृति बनाई

हेर्दाहेर्दै रात कटाउँछु

मन पर्छ तिम्ले हेरेको, थोरै लजार तर्की हिँडेको

Mmm, आ, mmm, आ

अँगालोमा बाँध, मुटुभित्रै राख

तिम्रो मायामा डुबिसकेकी छु

तिमीलाई सम्झी आफैलाई भुली

आफैमा म हराइसकेछु

मन पर्छ तिमी लजाको, पुक्क परेर थोरै रिसाको

मन पराउँछु तिमीलाई, चाहन्छु तिमीलाई

मन पराउँछु तिमीलाई, चाहन्छु तिमीलाई

Mmm, आ, mmm, आ

Mmm, आ, mmm, आ

Saroj Pokharel/Rachana Rimal থেকে আরও

সব দেখুনlogo

আপনার পছন্দ হতে পারে