menu-iconlogo
huatong
huatong
sugam-pokhrelanju-panta-bhanchu-aja-manka-kura-cover-image

Bhanchu aja manka kura

Sugam Pokhrel/Anju Pantahuatong
লিরিক্স
রেকর্ডিং
Aplode by

ROCKING SINGING GROUP

FOLLOW ME MORE NEW SONGS

1

2

3

भन्छु आज मनका कुरा

सुन्छौ भने तिमी

जुनी जुनी सम्म मेरै

हुन्छौ भने तिमी

हुम,,भन्छु आज मनका कुरा

सुन्छौ भने तिमी

जुनी जुनी सम्म मेरै

हुन्छौ भने तिमी

जिन्दगीको कुनै मोडमा

रुनु पर्यो भने

आफ्नै सम्झी परेली

छुन्छौ भने तिमी

हुम ,आफ्नै सम्झी परेली

छुन्छौ भने तिमी

भन्छु आज मनका कुरा

हुम ,,हुम ,,हुम ,,

तिमी बाहेक अरु छैन

जीवन मा ठुलो कुरा

तिमी भए सबै पुरा

हुदैँन केही अधुरा

तिमी बाहेक अरु छैन

जीवन मा ठुलो कुरा

तिमी भए सबै पुरा

हुदैन केही अधुरा

सुम्पी दिन्छु तिमीलाई जिन्दगीनै

मेरो हुन्छौ भने तिमी

तिहातले परेली

छुन्छौ भने तिमी

हो ,आफ्नै सम्झी परेली

छुन्छौ भने तिमी

भन्छु आज मनका कुरा

सुन्छौ भने तिमी

जुनी जुनी सम्म मेरै

हुन्छौ भने तिमी

धन्यवाद

Sugam Pokhrel/Anju Panta থেকে আরও

সব দেখুনlogo

আপনার পছন্দ হতে পারে