menu-iconlogo
huatong
huatong
avatar

Relimai Relimai Relimai

Sukmit Gurunghuatong
MunindraBajracharyahuatong
লিরিক্স
রেকর্ডিং
रेलिमाई रेलिमाई

नमस्ते,ज्वजलपा

गायक:-मदन सिंह

गायिका:- सुक्मित गुरुङ

REMIXED

Music creater

Manoj Rajbhandari

MuniBajra_24

केटा ......️

यो हावा यो लहर

यो साँझ तिमीलाई

यो हावा यो लहर

यो साँझ तिमीलाई

यो धर्ती यो आकाश

रमझम तिमीलाई

तर तिम्रो नाम के हो?

हो हो हो ....

केटी .....

रेलिममाई रेलिमाई रेलिमाई

लाहुरे दाईको रेलिमाई रेलिमाई

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाईको रेलिमाई रेलिमाई

Music creater

Manoj Rajbhandari

MuniBajra_24

केटा .…

हेर्छु जाहाँ देख्छु त्याहाँ

तिम्रै रुप तिम्रै छायाँ

हेर्छु जाहाँ देख्छु त्याहाँ

तिम्रै रुप तिम्रै छायाँ

संगालिन्छन् सल्बलिन्छन्

संगालिन्छन् सल्बलिन्छन्

मिठो आभास न्यानो माया

तर तिम्रो नाम के हो?

हो हो हो

केटी ....

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाईको रेलिमाई रेलिमाई

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाईको रेलिमाई रेलिमाई

Music creater

Manoj Rajbhandari

MuniBajra_24

केटी ....

सपनीमा आउथ्यौ तिमी

बिपनीमा आइदियौ

सपनीमा आउथ्यौ तिमी

बिपनीमा आइदियौ

सारा पिडा सारा ब्यथा

सारा पिडा सारा ब्यथा

छिन् भरमै बिर्साई दियौ

तर तिम्रो नाम के हो?

हो हो हो

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाईको रेलिमाई रेलिमाई

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाईको रेलिमाई रेलिमाई

केटा ....

यो हावा यो लहर

यो साँझ तिमीलाई

यो हावा यो लहर

यो साँझ तिमीलाई

यो धर्ती यो आकाश

रमझम तिमीलाई

तर तिम्रो नाम के हो?

हो हो हो

केटी .....

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाईको रेलिमाई रेलिमाई

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाईको रेलिमाई रेलिमाई

केटा ....

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाईको रेलिमाई रेलिमाई

केटी ....

रेलिमाई रेलिमाई रेलिमाई

लाहुरे दाईको रेलिमाई रेलिमाई

सुभाय् ,धन्यवाद️

Sukmit Gurung থেকে আরও

সব দেখুনlogo

আপনার পছন্দ হতে পারে