menu-iconlogo
huatong
huatong
Liedtext
Aufnahmen
Hm-hmm, ला-ला-ला-ला-ला

सँगै जाऊँ, आऊ हात समाऊ

कहाँ जाने हो, कहाँ?

हाम्रो माया फुल्छ जहाँ, सँगै हिँड्ने बाटो खुल्छ जहाँ

बस्ने एउटै घर होस्, हाम्रो एउटै थर होस्

घामपानी, दुःखसुख बिसाउने साथ जीवनभर होस्

हाम्रो माया यस्तै होस्, यो माया, मायाजस्तै होस्

ला-ला-ला-ला-ला-ला-ला

ला-ला-ला-ला-ला-ला-ला

सुनौला हामी सपना बुनौँला

दुःखसुख जे होस्, हामी सँगै हिँडौँला

हो, सुनौला हामी सपना बुनौँला

दुःखसुख जे होस्, हामी सँगै हिँडौँला

बस्ने एउटै घर होस्, हाम्रो एउटै थर होस्

घामपानी, दुःखसुख बिसाउने साथ जीवनभर होस्

हाम्रो माया यस्तै होस्, यो माया, मायाजस्तै होस्

हाम्रो माया यस्तै होस्, यो माया, मायाजस्तै होस्

दुई मनका कुरा कहिल्यै नहोस् अधूरा

तिमी साथमा भए रहर हुन्छ पूरा

Hmm, दुई मनका कुरा कहिल्यै नहोस् अधूरा

तिमी साथमा भए रहर हुन्छ पूरा

बस्ने एउटै घर होस्, हाम्रो एउटै थर होस्

घामपानी, दुःखसुख बिसाउने साथ जीवनभर होस्

हाम्रो माया यस्तै होस्, यो माया, मायाजस्तै होस्

हाम्रो माया यस्तै होस्, यो माया, मायाजस्तै होस्

Das könnte dir gefallen