menu-iconlogo
huatong
huatong
avatar

Jaba jaba timro sath

Anju Pantahuatong
mlas10huatong
Liedtext
Aufnahmen

1.जब जब तिम्राे साथ

मिल्दै मिल्दै गायाे

2.हुँ जब जब तिम्राे साथ

मिल्दै मिल्दै गायाे

1.धराे धर्म मेराे जिन्दगी

काया पलट भयाे

A. यस्तै माया गरिराै अंगालाेमा बेरिराै

सधै तिम्रै हुने मन छ

याे मनले सधैलाई माया गर्दै तिमीलाई

ढुकढुकि बनाउछु भन्छ

यस्तै माया गरिराै अंगालाेमा बेरिराै

सधै तिम्रै हुने मन छ

याे मनले सधैलाई माया गर्दै तिमीलाई

ढुकढुकि बनाउछु भन्छ

1.लाग्छ मलाई मेराे जिवन

फिक्का रहेछ पहिले

2.हुँ लाग्छ मलाई मेराे जिवन

फिक्का रहेछ पहिले

1.स्वर्गझै अाभस हुन्छ

अाफ्नै जिन्दगी अहिले

A.यस्तै माया गरिराै अंगालाेमा बेरिराै

सधै तिम्रै हुने मन छ

याे मनले सधैलाई माया गर्दै तिमीलाई

ढुकढुकि बनाउछु भन्छ

2.तिम्राे साथ छ मधुमास छ

न्यानाे न्यानाे मिठास छ

1.तिम्राे साथ छ मधुमास छ

न्यानाे न्यानाे मिठास छ

2.तिमी छाै र त मेराे

जिन्दगानी खास छ

A.यस्तै माया गरिराै अंगालाेमा बेरिराै

सधै तिम्रै हुने मन छ

याे मनले सधैलाई माया गर्दै तिमीलाई

ढुकढुकि बनाउछु भन्छ

2.हुँ जब जब तिम्राे साथ

मिल्दै मिल्दै गायाे

1.धराे धर्म मेराे जिन्दगी

काया पलट भयाे

A.यस्तै माया गरिराै अंगालाेमा बेरिराै

सधै तिम्रै हुने मन छ

याे मनले सधैलाई माया गर्दै तिमीलाई

ढुकढुकि बनाउछु भन्छ

यस्तै माया गरिराै अंगालाेमा बेरिराै

सधै तिम्रै हुने मन छ

याे मनले सधैलाई माया गर्दै तिमीलाई

ढुकढुकि बनाउछु भन्छ

धन्यवाद

Mehr von Anju Panta

Alle sehenlogo

Das könnte dir gefallen