menu-iconlogo
huatong
huatong
Liedtext
Aufnahmen
जुन उदाउने तारा लाग्ने सधैं राती-राती

एक्लै झ्यालमा बसी मैले कति हेर्नु माथि?

जुन उदाउने तारा लाग्ने सधैं राती-राती

एक्लै झ्यालमा बसी मैले कति हेर्नु माथि?

कालो कपाल घुंग्रियो, मनमा माया उम्रियो

कति बस्नु हेरेर? राख मायाले बेरेर

कति डुल्छौ वरिपरी भुन्भुनाउदै मौरी सरि?

कति हेर्छौ घरिघरि ज्यान सुकला लौरी सरि?

कति डुल्छौ वरिपरी भुन्भुनाउदै मौरी सरि?

कति हेर्छौ घरि घरि ज्यान सुकला लौरी सरि?

के माया लाग्छ र?

उखुम नै लाग्छा नि

मेरो याद आउछ र?

हुर हुरी आउछ नि, हौ

तिमीलाई हेरे पुग्छ किन जानु अन्तु?

तिम्रो यती माया पाए जाग्छ तन्तु-तन्तु

तिमीलाई हेरे पुग्छ किन जानु अन्तु?

तिम्रो यती माया पाए जाग्छ तन्तु-तन्तु

नछोप त्यो मुहार बनाइँ दिन्छु जुहार

मेटाई देउ तलतल, लाग्दैन पर अल्मल

यतै बसे डालीगुड, गुलेलीले झार्देलन

तिमी डाँफे, मै मैना पासो भित्र पार्देलान

यतै बसे डालीगुड, गुलेलीले झार्देलन

तिमी डाँफे, मै मैना पासो भित्र पार्देलान

के लैजान्छौ सँगैमा?

घुनटुंगटुंग भगाई

राखछौ के त संगैमा?

पाखुरीमा समाई, हा

के माया लाग्छ र?

उखुम नै लाग्छा नि

मेरो याद आउछ र?

हुर हुरी आउछ नि, हौ

के लैजान्छौ सँगैमा?

घुनटुंगटुंग भगाई

राखछौ के त संगैमा?

पाखुरीमा समाई, हा

Mehr von Ankit Babu Adhikari/Nishan Bhattarai/Eleena Chauhan

Alle sehenlogo

Das könnte dir gefallen