menu-iconlogo
huatong
huatong
Liedtext
Aufnahmen
चाहनु, हेर, तिमीलाई थिएन कहिल्यै गाह्रो

तिमी नै थियौ सधैँ मेरो प्यारो

आऊ, सँगै मिली कदम हाम्रो चालौँ

आउने दिनहरूलाई खुशीले स्विकारौँ

चाहनु, हेर, तिमीलाई थिएन कहिल्यै गाह्रो

तिमी नै थियौ सधैँ मेरो प्यारो

आऊ, सँगै मिली कदम हाम्रो चालौँ

आउने दिनहरूलाई खुशीले स्विकारौँ

एक र दुई अनि तीन दिनको मात्रै

हैन, हेर, तिम्रो र मेरो मिलन

जुनी-जुनी अनि सधैँ-सधैँको लागि

हेर, तिमी मेरो हौ साथी

एक र दुई अनि तीन दिनको मात्रै

हैन, हेर, तिम्रो र मेरो मिलन

जुनी-जुनी अनि सधैँ-सधैँको लागि

हेर, तिमी मेरो हौ साथी, mmm

साथ तिम्रो पाए मैले

मलाई अरू केही चाहिँदैन

साथ मेरो यसरी नै रहनू

यति मात्रै मेरो विनति छ

तिम्रो आँखामा पाएँ मेरो संसार

तिम्रो हाँसोमा पाएँ मैले मेरो माया

अब आउने हरेक क्षणहरू तिमीसँग नै

बिताएर हुनु छैन कहिल्यै टाढा

एक र दुई अनि तीन दिनको मात्रै

हैन, हेर, तिम्रो र मेरो मिलन

जुनी-जुनी अनि सधैँ-सधैँको लागि

हेर, तिमी मेरो हौ साथी

एक र दुई अनि तीन दिनको मात्रै...

माया गर्छु यसरी नै सधैँ

मेरो चाहना बुझिदेऊ, बुझिदेऊ

एक र दुई अनि तीन दिनको मात्रै

हैन, हेर, हाम्रो मिलन

एक र दुई अनि तीन दिनको मात्रै

हैन, हेर, हाम्रो मिलन

एक र दुई अनि तीन दिनको मात्रै

हैन, हेर, हाम्रो मिलन

एक र दुई अनि तीन दिनको मात्रै...

Mehr von Bikki Gurung/Trishala Gurung

Alle sehenlogo